Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिभिरा बनिन् मिस मंगोल

रबिन राउत by रबिन राउत
११ पुष २०७६, शुक्रबार १२:२०
in प्रदेश नं ३, मनोञ्जन
0
सिभिरा बनिन् मिस मंगोल
51
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं | मिस मंगोल नेपाल २०१९ को ताज ताप्लेजुङकी २५ वर्षिया सिभिरा लामाले चुमेकी छन् । शिर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी उनले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो भागमा पार्न सफल भइन् । सिभिराले भारतको नयाँदिल्लीबाट सिए गरेकी छन् ।


रिडी ग्रुप लिमिटेडको शिर्ष प्रायोजनमा भएको प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुन फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ को उपाधि हात पारिन् । स्नातक पुरा गरेकी रेनुकाको मिस मंगोलमा यो दोस्रो प्रयास हो । त्यस्तै काठमाडौंकी १९ वर्षिया यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन् । उनले प्लस टु पुरा गरेकी छन् ।


कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहीबार  साँझ भएको प्रतियोगितामा तेह्रथुमकी १७ वर्षिया अपेक्षा लिम्बु मिस मंगोल स्टेट १, धनुषाकी १९ वर्षीया समिक्षा सिधाली मिस मंगोल स्टेट २, काठमाडौंकी रितिका स्याङतान मिस मंगोल स्टेज ३, गोरखाकी पुजा मगर मिस मंगोल स्टेज ४ र रोल्पाकी  रेनुका पुन स्टेट ५ घोसित भए ।

प्रतियोगितामा नेपाली सेनाका पुर्वउपरथी होमकुमार लाओती प्रमुख निर्णायक थिए। अन्य निर्णायकमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अशोक लोहोरुङ राई, रिडी ग्रुप लिमिटेडका निर्देशक डीबी आले मगर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद सदस्य माधव प्रधान, मिस मंगोल नेपाल २०१५ डा. निमा पुन रहेका थिए ।

प्रतियोगितामा ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, हेयर स्टाइलिस निलडेभिड कटवाल र कोरियोग्राफर रोजिन शाक्यलाई ‘मिस मंगोल डिकेट कन्ट्रिब्युसन अनर’ प्रदान गरिएको थियो । आआफ्नो विधामा मिस मंगोल प्रतियोगितासंग सहयात्राको एक दशक पुरा गरेको अवसरमा यो सम्मान प्रदान गरिएको हो ।
मौलिक संस्कृति, लुकेको क्षमता अभिवृद्धि एवं नेतृत्वदायी भुमिका निर्वाहलाई आधार बनाएर सन् २००९ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको मिस मंगोलले एक दशकको अनुभवपछि मुलुकको संघीय संरचनाअनुसार नयाँ प्रणाली अँगालेको हो । यस प्रणाली अनुसार हरेक स्टेटबाट एकएक जना विजेता र समग्र सहभागीबाट मिस मंगोल नेपाल विजेता छान्ने गरिन्छ । प्रतियोगिताको यो ११औं संस्करण हो ।

Previous Post

गायक जगदिश समाल र जुनु राईको स्वर रहेको नयाँ गीतको भिडियो भिडियो सार्वजनिक

Next Post

अन्जु पन्त र शान भुसालको स्वरमा 'तिमि मै हराए ' सार्वजनिक

Next Post
अन्जु पन्त र शान भुसालको स्वरमा ‘तिमि मै हराए ‘ सार्वजनिक

अन्जु पन्त र शान भुसालको स्वरमा 'तिमि मै हराए ' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal