Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुनाका दिपशिखालाई

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ फाल्गुन २०७६, बुधबार १७:३३
in खेलकुद, देश, प्रदेश नं ५, फोटो फिचर, शिक्षा, समाचार, समाज, स्थानीय सरकार
0
“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुनाका दिपशिखालाई

????????????????????????????????????

24
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ०९ फागुन ।
नागरिक समाज डटकमको आयोजनामा आज सम्पन्न “नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुना मावि खजुराका दिपशिखा भण्डारीले हात पारेकी छिन । एक हप्ता अगाडि भएको अडिसन राउन्डबाट छानिएका १० जना प्रतिस्पर्धीहरुलाई उछिन्दै दिपशिखा प्रथम भएकी हुन ।

त्यस्तै, बारबर्दियाका हरि प्रकाश भण्डारी दोस्रो भए भने बाँके बैजनाथका सुशील बिक तेस्रो भए । स्पिच कम्पिटिसनमा प्रथम, द्वितीय र तृतीय आउने प्रतिस्पर्धीहरुले क्रमश ः ३० हजार, २० हजार र १० हजारसँगै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको इभेन्ट कोअर्डिनेटर खगेन्द्र दाहालले जानकारी दिए ।


दाहालका अनुसार प्रतिस्पर्धीलाई फाइनल राउन्डका लागि निर्णायकले ५ वटा विषय दिएका थिए । जसमा १. समृद्ध नयाँ नेपाल निर्माणमा युवाको भुमिका २. शिक्षा संस्कृति र प्रविधि ३. खाडिमा होइन कि बारीमा बिदेशमा होइनकी स्वदेशमा ४. सुन्दर नेपाल र समृद्धिका आधारहरू र ५ नम्बरमा सामाजिक संजाल र यसले पारेको प्रभाव भन्ने विषय रहेका थिए ।

????????????????????????????????????


कम्पिटिसनमा पब्लिक च्वाइस अवार्ड पनि राखिएको थियो । जसको उपाधि बर्दियाकि प्रश्ना सुवेदीले प्राप्त गरेकी छिन । अडिसन राउन्डमा प्रतिस्पर्धीहरुले दिएको प्रस्तुतीलाई भिडियो बनाई आयोजक टिमले नागरिक समाजको अफिसियल पेजमा राखेको थियो । जुन भिडियोमा सबैभन्दा धेरै भ्युज प्राप्त गरि सुवेदीले उक्त अवार्ड हात पारेकी हुन । उनले नगद ५ हजारसँगै प्रमाणपत्र ट्रफि प्राप्त गरिन ।

५ नम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको प्रमुख अतित्यमा भएको फाइनल प्रतियोगितामा बोल्दै नमुनाले नागरिक समाज डटकमले आयोजना गरेको स्पिच कम्पिटिसन एकदम स्तरीय लागेको प्रतिक्रिया दिएकी छन । व्यक्तित्व विकासका लागि यो कम्पिटिसनले धेरै टेवा पु¥याउनेछ । यस्ता कार्यक्रम नेपालगन्जमा अझै हुन जरुरी छ । बोल्ने कला जो कोहिलाई आवश्यक छ । त्यसैले नागरिक समाजले गरेको यो कार्यक्रम निकै सराहनीय छ । ‘उनले भनिन्’ ।

????????????????????????????????????

नागरिक समाजका अध्यक्ष तथा कार्यकारी सम्पादक रामु ओलीको साभपतित्वमा सम्पन्न स्पिच कम्पिटिसनको निर्णायकको भुमिकामा सन्तोष खड्का, भरत बिष्ट र भोजराज शर्मा नादिर रहेका थिए ।
कार्यक्रमलाई सफल बनाउन सहयोगमा गर्ने सबैलाई धन्यवाद दिदै अध्यक्ष ओलीले भने, ‘शैक्षिक इभेन्टबाट नेपालगन्जलाई चिनाउने कोसिस नेपालगन्ज स्पिच कम्पिटिसन हो । विशेषगरी नेपालगन्जमा अन्य किसिमका इभेन्ट हुँदै गर्दा स्पिच कम्पिटिसन जहिले पनि सानो कोठा भित्र नै हराउने गरेको अवस्था थियो ।

????????????????????????????????????

त्यसलाई मिडिया र समग्र नेपालगन्जमा ल्याउनु र चिनाउनु हाम्रो मुख्य उद्देश्य थियो । जुन उद्देश्य आज यो कार्यक्रम सफलताका साथ सम्पन्न हुँदा पूरा भएको छ ।’
“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“सोचे भन्दा राम्रो भएकोले अब हुने दोस्रो सिजनलाई झन स्तरीय बनाउनेमा आफ्नो टिम लाग्ने पनि अध्यक्ष ओलीले उद्घोष गरे। उनले सिजन २ मा प्रथम पुरस्कार ५० हजार हुने घोषणा पनि गरेका छन ।

????????????????????????????????????

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीर बहादुर ओली, नेकपा जिल्ला कमिटी सदस्य रत्न खत्री, बासका केन्द्रिय निर्देशक नमस्कार शाह, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरे लगायतले मन्तव्य राखेका थिए । प्रतियोगितालाई नागरिक समाजका रामचन्द्र पौडेलले सन्चालन गरेका थिए ।

  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
  • ????????????????????????????????????
Previous Post

नेपालगन्जमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।

Next Post

रिक्सा चालकलाई ‘धुलो’ को सम्मान, ज्याकेट र छात्रबृत्ति

Next Post
रिक्सा चालकलाई ‘धुलो’ को सम्मान, ज्याकेट र छात्रबृत्ति

रिक्सा चालकलाई ‘धुलो’ को सम्मान, ज्याकेट र छात्रबृत्ति

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal