Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपालगन्जमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१२ फाल्गुन २०७६, सोमबार १६:४७
in देश, प्रदेश नं ५, शिक्षा, समाचार
0
नेपालगन्जमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।
55
SHARES
239
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।

सोमबार क्याम्पस नेपालगन्जको आयोजनामा आज क्याम्पसको प्राङ्गण स्थित प्रथम वर्षको विद्यार्थीलाई स्वागत र चौथो वर्षमा अध्यनरत विद्यार्थीलाई बिदाई कार्यक्रम गरेको छ ।

स्वागत तथा बिदाई कार्यक्रमको प्रमुख अतिथी त्रिभुवन बिश्व बिद्यालय प्रोफेसर एवम् महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज निवर्तमान क्याम्पस प्रमुख मोहनजंग शाहले पानसमा दिपप्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रथम बर्षका विद्यार्थी आचलकुमारी गुप्ताले स्वागत मन्तव्य राख्नु भएको हो ।

वर्षको सबै भन्दा राम्रो विद्यार्थीको रुपमा आशिष पौडेलले पुरस्कर पाएका छन् क्यापस प्रमुख भगत नेपालीका अनुसार कार्यक्रममा किताब प्रतियोगिता २०७६, टि. टि. प्रतियोगिता, लंगजम्प, भलिबल, फुटबल प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय भएका विघार्थीलाई पुरस्कर वितरण गरिएको थियो ।

कार्यक्रममा पमुख अतिथी त्रिभुवन बिश्व बिद्यालय प्रोफेसर एवम् महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज निवर्तमान प्रमुख मोहनजंग शाह,, अतिथि श्रीधर अधिकारी, यसोदा शर्मा, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।

Previous Post

फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।

Next Post

“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुनाका दिपशिखालाई

Next Post
“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुनाका दिपशिखालाई

“नेपालगन्ज स्पिच कम्पिटिसन २०२०“को उपाधि ज्ञानोदय नमुनाका दिपशिखालाई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal