Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरेबिया को दम्माममा शहर मा होली बिशेष कार्यक्रम हुँदै

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ फाल्गुन २०८२, बिहीबार १०:०६
in प्रवास, समाचार
0
साउदी अरेबिया को दम्माममा शहर मा  होली बिशेष कार्यक्रम हुँदै
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

दमाम, साउदी अरब ।
साउदी अरबमा कृयाशिल सामाजिक संस्था ‘हेल्प मधेशी साउदी अरब’ ले आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसरमा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी २७ फेब्रुअरी २०२६, शुक्रबारका दिन दमाम–जुबेल हाइवेस्थित सफा (Safwa) मा संस्थाको दशौँ वार्षिकोत्सव, छैटौँ राष्ट्रिय महाधिवेशन तथा होली विशेष सांस्कृतिक कार्यक्रम एकैसाथ सम्पन्न हुन लागेको हो।


संस्थाले प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, सामाजिक सद्भाव र आफ्नो विशिष्ट सांस्कृतिक पहिचानलाई जोगाइराख्ने उद्देश्यले यो त्रिवेणी कार्यक्रमको तर्जुमा गरेको जनाएको छ। कार्यक्रममा सांगठनिक प्रतिवेदन र नयाँ नेतृत्व चयनका प्रक्रियाका साथै रङहरूको पर्व होलीलाई उत्सवका रूपमा मनाउन विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिनेछ।


“एकता, संस्कृतिको सौन्दर्य र होलीको रङसँगै समुदायको उत्सवलाई अझ अर्थपूर्ण बनाऔँ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा सहभागी हुन आयोजकले साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गरेको छ। विशेष गरी बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थितिले प्रवासमा नेपाली पहिचान थप प्रगाढ हुने विश्वास व्यक्त गरिएको छ।


यस कार्यक्रमले एकातिर संस्थाको १० वर्षको उपलब्धि र आगामी कार्यदिशा तय गर्नेछ भने अर्कोतिर कामको सिलसिलामा परदेशमा रहेका नेपालीहरूलाई चाडपर्वको रौनकमार्फत घरदेशको न्यास्रो मेटाउने अवसर प्रदान गर्ने आयोजकको दाबी छ।

Previous Post

चौथो दमाम च्याम्पियन कप–२०२६ मार्च २० देखि, खोबरको अजेजिया मैदानमा

Next Post

महिला उपाध्यक्षबाट खुला उपाध्यक्षसम्म: रोजिना राईको नयाँ राजनीतिक यात्रा

Next Post
महिला उपाध्यक्षबाट खुला उपाध्यक्षसम्म: रोजिना राईको नयाँ राजनीतिक यात्रा

महिला उपाध्यक्षबाट खुला उपाध्यक्षसम्म: रोजिना राईको नयाँ राजनीतिक यात्रा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal