Date
आइत, साउन ३१, २०८३
Sun, August 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक रामकृष्ण ढकाल र निलम शाह ढकालको ‘डिभोर्स’ झुट ?

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
९ पुष २०७६, बुधबार १८:०३
in अन्य, कुराकानी, देश, पत्रपत्रिका, प्रदेश नं ३, विचार, समाचार
0
गायक रामकृष्ण ढकाल  र निलम शाह ढकालको ‘डिभोर्स’ झुट ?
303
SHARES
532
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  ९ पुष २०७६ – लोकप्रिय गायक रामकृष्ण ढकालको डिभोर्सको खबरले नेपाली मिडिया एकै छिनमा गर्मायो । बुधबार उनीहरुको डिभोर्स भएको खबरले आमदर्शक र उनका शुभचिन्तकमा खैलाबैला मच्चियो। । डिभोर्ससंगै धेरैले धेरै थरीका विचार र टिप्पणी गर्न भ्याए।

तर रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसंगको फोटो शेयर गर्दै अरुले जे भने पनि फरक पर्दैन, हाम्रो सम्बन्ध कहिल्यै छुट्दैन भन्दै क्याप्सन लेखेका छन् ।

यसको मतलब उनले डिभोर्स भएको खबर झुट हो भन्न खोजेको हो या कागजी रुपमा अलग भएपनि भावनात्मक रुपले एक साथ छौँ भन्न खोजिएको हो त्यो भने स्पष्ट भएको छैन।

सामाजिक सञ्जालमा रामकृष्णको पोस्ट

यता रामकृष्ण ढकालकी श्रीमती निलम शाह ढकालले इन्ष्टाग्राममा सम्बन्ध विच्छेदको बारेमा सोधिएको प्रश्नमा कमेन्ट गर्दै मानिसहरुलाई बोल्न देऊ, यो कुरालाई यही छाडी दिम भनेर जवाफ दिएकी छन्।

डिभोर्स बारे निलमको जवाफ

यस अर्थमा उनीहरुको पारपाचुके भइसकेको भन्ने खबर झुटो हुने सम्भावना रहेको छ।
यस अघि ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका र आपसी सहमतीमा सम्बन्ध विच्छेद भएको खबर आएको थियो।

अदालतमा डिभोर्स भएको भनिएको नामवलीमा रामकृष्ण र निलमाको नाम

खबरमा निलमले रामकृष्णबाट कुनै सम्पती वा अंशको दावी नगर्ने र छोरी आमा निलम संगै रहने खबर आएको थियो। यस सन्दर्भमा कुरा गर्न रामकृष्ण ढकालसंग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन।
खबर यत्रतत्र फैलिइरहको भएता पनि बुधबार साँझ उनीहरु संगै रहेको ढकाल निकट श्रोतले बताएको छ।

यता अदालतको दैनिक पेशी सुचीमा पनि रामकृष्ण र निलमको सम्वन्धविच्छेद भएको देखिन्छ । सुचीअनुसार निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनको मुद्दाको दर्ता नम्बर ०७६-CP-३१८८ छ । पेशी सुचीको कैफियत खण्डमा ‘फैसला/अन्तिम आदेश-मिलापत्र’ भनिएको छ ।

निलम डिभोर्सको लागि दिएको भनिएको निवेदन

आधिकारिक रुपमा रामकृष्ण ढकाल वा निलमको भनाई आए पछि मात्रै खास खबर बाहिर आउला। त्यसका लागि केही समय कुर्नु पर्ला। आश गरौँ उनीहरुको सम्बन्ध समाचारमा आएजस्तो नहोस्। वैवाहिक सम्बन्ध अझै सुमधुर बलियो होस् हाम्रो कामना।
News From :- Enter10 Nepal

Previous Post

७ वर्ष पछि र्‍यापर सुदिन पोख्रेल DA69 को नयाँ गीत ‘जोश’ (भिडियो)

Next Post

दिपक लिम्बुको फिल्मी शैलिको गीत मेरो मन चोरी लानेलाई सार्वजनिक । (भिडियो सहित )

Next Post
दिपक लिम्बुको फिल्मी शैलिको गीत मेरो मन चोरी लानेलाई सार्वजनिक । (भिडियो सहित )

दिपक लिम्बुको फिल्मी शैलिको गीत मेरो मन चोरी लानेलाई सार्वजनिक । (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal