Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दिपक लिम्बुको फिल्मी शैलिको गीत मेरो मन चोरी लानेलाई सार्वजनिक । (भिडियो सहित )

रबिन राउत by रबिन राउत
१० पुष २०७६, बिहीबार ०७:२०
in भिडियो, मनोञ्जन
0
दिपक लिम्बुको फिल्मी शैलिको गीत मेरो मन चोरी लानेलाई सार्वजनिक । (भिडियो सहित )
19
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

इलामका विभिन्न मनोरम प्राकृतिक दृश्यमा छायांकन भएको दिपक लिम्बुको आधुनिक  गीत ” मेरो मन चोरी लानेलाई” सार्बजनिक भएको छ। एकताका फिल्मी शैलिका गीतहरुमा र फिल्महरुमा नै जमेका दिपक लिम्बुको यो गीत पनि रोमान्टिक अनि फिल्मी शैलिमै तयार भएको छ ।  गीतको भिडियो पनि अत्यन्तै धेरै मिहेनत गरेर फिल्मी शैलिमै बनाइएको छ ।

इलामका विभिन्न क्षेत्रमा यो म्युजिक भिडियो छायांकन भएको छ भने चर्चित कलाकारहरुले दमदार प्रस्तुति दिएका छन।दिपक लिम्बुको स्वरमा सजिएको यो गीत राज कुमार को शब्द तथा सङ्गीत रहेको छ।मौसम किशोर को निर्देशनमा छायांकन भएको उक्त म्युजिक भिडियोमा चर्चित कलाकार तथा मोडल राज गुरुङ र कल्पना गुरुङले प्रमुख भुमिकामा अभिनय गरेका छन।

सुदर्शन खतिवडाको निर्माण तथा एरेन्जरमा बिपिन आचार्यले गरेका छन। यो किसिमको गीत अनि मेकिङ हेर्दा चलचित्रको गीतको भान हुन्छ ।  नेपाली साङ्गीतिक क्षेत्रमा एउटा छुट्टै मिठास बोकेको गीतलाई बिस्वभरिका दर्शक स्रोताहरु समक्ष पुर्याउन अनलाईन मिडिया मुग्लानी खबरले भुमिका खेलेको छ। भिडियोलाई एक्का कम्पनीको यूट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।   

Previous Post

गायक रामकृष्ण ढकाल र निलम शाह ढकालको ‘डिभोर्स’ झुट ?

Next Post

देव बोहरा र मनु दैलेखीको मनै छुने अभिनयमा ” स्वर्ग लोकैमा ” हेर्नुहोस भिडियो ।

Next Post
देव बोहरा र मनु दैलेखीको मनै छुने अभिनयमा ” स्वर्ग लोकैमा ” हेर्नुहोस भिडियो ।

देव बोहरा र मनु दैलेखीको मनै छुने अभिनयमा ” स्वर्ग लोकैमा ” हेर्नुहोस भिडियो ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal