Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“ङाला मायाला रंग” तामाङ प्रेमगित (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ कार्तिक २०७६, बिहीबार १५:०६
in अन्य, भिडियो, मनोञ्जन
0
“ङाला मायाला रंग”    तामाङ प्रेमगित  (भिडियो सहित)
41
SHARES
178
VIEWS
Share on FacebookShare on Twitter

तामाङ गितसंगितमा ठेट तामाङ फापरे गित, डम्फुको गित, म्हेन्दोमाया गित, खान्दोकि गित का संग संगै अहिले बजारमा मायाप्रेम लाई आधार बनाएर बनेको तामाङ प्रेमगितहरुको चर्चा छ। तामाङ चलचित्र देखि बिभिन्न एल्बमहरुमा समेत तामाङ प्रेमगित समाबेश गरेको हामिले पाउछौ।

यस्तै तामाङ प्रेमगितहरु गाउने गायक गायिका हरुमा चर्चित गायक तथा संगितकार बिशाल काल्तान र अहिलेका चर्चित गायिका जितु लोप्चन को नाम अग्र पंत्तिमा आउछ। “तिङ्मि ढुक ढुक” “एदा थुर्ला ङाई” ” जब माया बुजि” “सानु एला मायासे” जस्ता थुप्रै गितका गायक तथा संगितकार बिशाल काल्तान को नयां गित ” ङाला मायाला रंग” बोलको गित दर्शक स्रोता माझ आईसकेको छ।

शब्द संगित: बिशाल काल्तानको रहेको यो गितमा स्वर पनि बिशाल काल्तान कै छ भने गितमा साथ दिएकि छन चर्चित गायिका जितु लोप्चनले। Generic Studio मा रेकर्ड गरेको यस गितमा चर्चित एरेन्जर चाद सिं को एरेन्ज रहेको छ भने दिपेश प्रधानले गितलाई मिक्सिङ गरेका छन। यस गितलाई म्युजिक भिडियो सहित डम्फु मिडिया युट्युब च्यानालले दर्शक स्रोता माझ ल्याएको छ।

म्युजिक भिडियोमा मोडल तथा टिकटकमा चिरपरिचित मोडल मिलन थिङ (पाराङ) र अहिलेका चर्चित मोडल याङ्कि दोङ तामाङ् को अभिनय रहेको छ। भने यस गितको म्युजिक भिडियो लाई चर्चित नायक तथा निर्देशक अ्मिर दोङ्ले निर्देशन गरेका छन। रमणीय स्थल मार्खु कुलेखानि र भक्तपुरमा छ्यांकन गरेको यस भिडियो मा छ्यांकन तथा सम्पादन भने सुर्य लामा ले गरेका हुन।

Previous Post

दीपावलीको अबसरमा डिएक्सएनले शुभकामना आदानप्रदान गर्ने

Next Post

बहराइनमा २८५६ औ सोनाम ल्होछार हुने ।

Next Post
बहराइनमा २८५६ औ सोनाम ल्होछार हुने ।

बहराइनमा २८५६ औ सोनाम ल्होछार हुने ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal