Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दीपावलीको अबसरमा डिएक्सएनले शुभकामना आदानप्रदान गर्ने

रबिन राउत by रबिन राउत
७ कार्तिक २०७६, बिहीबार १२:३३
in विश्व
0
दीपावलीको अबसरमा डिएक्सएनले शुभकामना आदानप्रदान गर्ने
33
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरेबियाको दमाम- अलखोबारमा रहेका डिएक्सएन ग्रुपले साँस्कृतिक कार्यक्रम गरी संयुक्त रूपमा दीपावली-२०७६ को शुभकामना आदानप्रदान गर्ने भएको छ ।

ग्रुपले दमाम पोस्ट अफिस नजिकै रहेका रोज रेस्टुरेण्टमा यहि अक्टोबर २५ तारीख शुक्रबार दीपावलीको शुभकामना आदानप्रदान गर्न लागिएको हो । डीएक्सनएनले “स्वास्थ्य समृद्धि र सुखी जीवन” नारा लिएर नेटवर्किङ कार्य गरिरहेका छन् ।

कार्यक्रममा स्थानीय कलाकारहरू जेनी घिसिङ, पुतली तामाङ, मञ्जु परियार, भिमकला विश्वकर्मा, इस्लाम मिया, मुना तामाङ, सीमा तामाङ लगायत डिएक्सएन ग्रुपका कलाकारहरुले बेजोड प्रस्तुति दिने आयोजकले सैलुङअनलाइनलाई जानकारी दिए ।

सधैं मोटिभेसन र प्रचारप्रसारमै व्यस्त रहेने ग्रुपले यसपटक पहिलो चोटी साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्न लागिएका हुन् ।

डिएक्सएनको स्थापना बहुउद्देश्यीय कम्पनी रूपमा १९९३ मा मलेसियाका डा.लिम सिओ जिनले गरेका थिए । अन्य देशमा अवैधानिक जस्तै मानिने डिएक्सएन कम्पनी मलेसियामा भनै सरकारसँग स्वीकृति लिएर आफ्ना उत्पादन गर्छन् ।

Previous Post

‘कहिले हुन्न लेट’ भन्दै मेलिना र रन (भिडियो)

Next Post

"ङाला मायाला रंग" तामाङ प्रेमगित (भिडियो सहित)

Next Post
“ङाला मायाला रंग”    तामाङ प्रेमगित  (भिडियो सहित)

"ङाला मायाला रंग" तामाङ प्रेमगित (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal