Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बहराइनमा २८५६ औ सोनाम ल्होछार हुने ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ कार्तिक २०७६, बिहीबार १७:३५
in अन्य, समाचार
0
बहराइनमा २८५६ औ सोनाम ल्होछार हुने ।
29
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

तामाङ सेवा समाज बहराइन र नेपाल तामाङ घेदुङ बहराइनको ऎतिहासिक एकता पश्चात् बनेको नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनको हिजो १८ अक्टोबर २०१९ शुक्रबार मा सम्पन्न पहिलो मासिक बैठक द्वारा एकबहादुर बल तामाङ ज्यु को संयोजकत्वमा १३ सदस्यिय २८५६ औ सोनाम ल्होछार मुल आयोजक समिती गठन गरेको छ। मानमा स्थित ब्लुमुन रेस्टुरेन्टको सभा हलमा संस्थाको संयोजक प्रेम स्याङ्तानको अध्यक्षतामा बसेको उक्त बैठकले नेपाल बाट तामाङ समुदायको ख्यातिप्राप्त कलाकारहरु लाइ अतिथि कलाकारको रुपमा आमन्त्रित गर्ने भएको छ।

संस्थाका उपसंयोजक पेमा तितुङ र मान बहादुर वाइबा (सुमन) ले संयुक्त रुपमा संचालन गर्नु भएको बैठकमा उल्लेख्य रुपमा उपस्थित भएका तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु बाट आ आफ्नो राय सल्लाह सुझाब तथा संस्था प्रतीको धारणाहरु समेत संकलन गरेको थियो। अगामी २०२० को जनवरी २४ तारिख शुक्रबार मानमा स्थित डेलमुन इन्टरनेस्नल होटलको प्रांगणमा सम्पन्न गर्ने ल्होछार कार्यक्रमलाइ सभ्य तथा भब्य रुपमा सम्पन्न गर्न उक्त मितिको आसपासमा कुनै पनि कार्यक्रम हरु नराखी सहज बाताबरण पैदा गरि दिन समस्त बहराइनबासी संघ संस्थाहरुलाइ अनुरोध समेत गर्ने भएको छ।

Previous Post

"ङाला मायाला रंग" तामाङ प्रेमगित (भिडियो सहित)

Next Post

दौलत राई र मेलिना राईको "के साह्रो मिठो कुवाको पानि" सार्बजनिक(भिडियो सहित)

Next Post
दौलत राई र मेलिना राईको “के साह्रो मिठो कुवाको पानि” सार्बजनिक(भिडियो सहित)

दौलत राई र मेलिना राईको "के साह्रो मिठो कुवाको पानि" सार्बजनिक(भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal