Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी थप चिकित्सा परामर्श सेवा लिन सकिने

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० जेष्ठ २०७७, शनिबार १५:२८
in अन्य, देश, प्रवास, समाचार, स्वास्थ्य
0
रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी थप चिकित्सा परामर्श सेवा लिन सकिने
38
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी थप चिकित्सा परामर्श सेवा लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा अनुरोध ।

कोरोना भाइरसको संक्रमण विस्तारसँगै यहाँ रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफ्नो स्वास्थ्यको बारेमा चासो राख्दै उल्लेखनीय संख्या टेलिफोन गर्ने गर्नुभएको छ ।

यसरी टेलिफोन गर्ने नेपालीहरुको स्वास्थ्य चासोलाई सम्बोधन गर्न साउदी अरबमा रहनुभएका श्री कृष्ण भुषाल (सीएमए) ज्यूले पनि इच्छा देखाउनु भएको हुँदा उहाँहरुलाई निम्न अनुसार सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या सम्बन्धी परामर्श लिनुहुन अनुरोध छ ।

सम्पर्कः
१. डा. अनिरूद्र पाठक, जनरल फिजिसियन
ढाका मेडिकल सेन्टर, बथा, रियाद ।
टेलिफोन नम्वरः ०५४६३५६०२३
(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ, आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )
सम्पर्क समयः बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म

२. डा. मुख्तर अन्सारी, फार्मेसी
हायल विश्वविद्यालय, हायल ।
टेलिफोन नम्वरः ०५५४८३६०३७
(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ, आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )
सम्पर्क समयः दिनको २ बजेदेखि राती ११ बजेसम्म

३. श्री कृष्ण भुषाल, सीएमए
Patient Experience Executive
अबीर मेडिकल सेन्टर, बथा शाखा, रियाद ।
टेलिफोन नम्वरः ०५९८२५६७१८
(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ, आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )
सम्पर्क समयः बिहान ७ बजेदेखि रातको १२ बजेसम्म ।

माथि उल्लेख उहाँहरुको सेवा पूर्णतः स्वयंसेवाको भावनाबाट भएकाले उहाँहरुको समयलाई ख्याल गरिदिनुहुन सबैमा अनुरोध छ ।

नेपाली राजदूतावास
रियाद ।

Previous Post

हेर्नुहोस् १४ तस्बिर, लकडाउनमा केकी अधिकारी (फोटो फिचर)

Next Post

नायिका नम्रता श्रेष्ठलाई फेसबुक, फ्यान लठ्ठै (३ तस्बिर)

Next Post
नायिका नम्रता श्रेष्ठलाई फेसबुक, फ्यान लठ्ठै (३ तस्बिर)

नायिका नम्रता श्रेष्ठलाई फेसबुक, फ्यान लठ्ठै (३ तस्बिर)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal