Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नायिका नम्रता श्रेष्ठलाई फेसबुक, फ्यान लठ्ठै (३ तस्बिर)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० जेष्ठ २०७७, शनिबार १९:१९
in अन्य, कुराकानी, पत्रपत्रिका, फोटो फिचर, मनोञ्जन, समाचार
0
नायिका नम्रता श्रेष्ठलाई फेसबुक, फ्यान लठ्ठै (३ तस्बिर)
30
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

नम्रता श्रेष्ठ नेपाली फिल्म क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका मध्येमा पर्न आउँछिन् । उनको सुन्दरतामा लाखौं फ्यान लठ्ठ छन् । नायिका नम्रता श्रेष्ठलाई फेसबुक फ्यान पेजमा पन्ध्र लाख बढीले लाइक गरेका छन् । फ्यान पेजमा उनी सक्रिय छिन् ।

शुक्रबार नम्रताले छोटो क्याप्सन लेख्दै आफ्ना तीन तस्बिर अपलोड गरिन् । ‘सबै साना कुराहरु ठिक हुन्छन्’ भन्दै सोफामा बसेर नम्रताले खिचेको तस्बिरहरुलाई उनका फ्यानले निकै रुचाएका छन् । झण्डै चालिस हजार बढीले लाइक गरेको उक्त तस्बिरहरुमा करिब एक हजार प्रतिक्रिया आएका छन् । धेरैले नम्रताको सुन्दरताको बयान गरेका छन् ।

नम्रताले आफ्नो फेसबुक फ्यान पेजमा सुन्दर तस्बिरहरु अपलोड गर्ने गरेकी छिन् । उनले फेसबुक पेजलाई आफ्नो फिल्म प्रदर्शनताका फिल्म प्रचारको माध्यमको रुपमा पनि प्रयोग गर्दै आइरहेकी छिन् भने आफुले गरेका सामाजिक कार्य र कहिलेकाहीं चेतनामुलक सामाग्री पनि पोस्ट गर्छिन् ।
लकडाउनको समयमा नम्रता र उनको समुहले हाम्रो सानो प्रयास नामक अभियान चलाएर विपन्न वर्गलाई सहयोग समेत गर्दै आइरहेको छ ।

पछिल्लो पटक नम्रताको निर्माण र अभिनय रहेको ‘जाइरा’ प्रदर्शनमा आएको थियो । ‘सानो संसार’ बाट फिल्म खेल्न सुरु गरेकी नम्रताले ‘मेरो एउटा साथी छ’, ‘नोभेम्वर रेन’, ‘मौन’ र ‘क्लासिक’ जस्ता फिल्महरुबाट दर्शकको मन जितिन् ।


हामीले यो सामग्री रमाइलो छ डट कम बाट साभार गरेकाछौ

Previous Post

रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी थप चिकित्सा परामर्श सेवा लिन सकिने

Next Post

लकडाउनमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने, ७० ओटा अनलाइन वेवसाइटलाई बन्द गराइएको छ

Next Post
लकडाउनमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने, ७० ओटा अनलाइन वेवसाइटलाई बन्द गराइएको छ

लकडाउनमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने, ७० ओटा अनलाइन वेवसाइटलाई बन्द गराइएको छ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal