आयोजक भ्याली पब्लिक र ग्रिनल्यानडले भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा ग्रिनल्यान्ड गल्र्समा पहिलो भए ।
ब्वाइज फाइनलमा ग्रिनल्यान्डले आयोजक भ्याली पब्लिकलाई ५७–५२ ले पराजित ग¥यो । ग्रिनल्यान्डका राजीव आले मगरले ३५ अंक जोडे । गोल्डेनपिकले डाफोडिललाई ५६–४५ ले हराउदै तेश्रो भयो । विजेताका गोपाल भण्डारीले २३ अंक बटुले ।

गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले टीआईएलाई ३०–१८ ले पाखा लगायो । भ्याली पब्लिककी सुजु गुरुङले १७ स्कोर गरिन् । ग्रिनल्यान्डले स्किब्सलाई २६–२२ ले पन्छ्याउदै तेश्रो स्थानमा रह्यो । ग्रिनल्यान्डकी सितोषना केसीले ८ अंक बटुलिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय राजीव र सोजु ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा भ्याली पब्लिकका राहुल विक तथा गल्र्समा ग्रिनल्यान्डकी सितोषना केसी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा गोल्डेनपिकका गोपाल भण्डारी (११७ अंक) तथा गल्र्समा टीआईएकी रिन्चेन तामाङ (९६ अंक) सर्वाधिक स्कोरकर्ता बने ।विजेतालाई प्याब्सनका केन्द्रीय सह–अध्यक्ष डिके ढुंगाना, प्याब्सन प्रदेश ३ का प्रमुख थकिन गुरुङ, भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका सदस्य भुपेन्द्र खनियाँ, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कात्तिक २७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २० तथा गल्र्समा १६ टिम सहभागी थिए ।
भ्याली पब्लिक र ग्रिनल्यान्डलाई उपाधि
आयोजक भ्याली पब्लिक र ग्रिनल्यानडले भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा ग्रिनल्यान्ड गल्र्समा पहिलो भए ।
ब्वाइज फाइनलमा ग्रिनल्यान्डले आयोजक भ्याली पब्लिकलाई ५७–५२ ले पराजित ग¥यो । ग्रिनल्यान्डका राजीव आले मगरले ३५ अंक जोडे । गोल्डेनपिकले डाफोडिललाई ५६–४५ ले हराउदै तेश्रो भयो । विजेताका गोपाल भण्डारीले २३ अंक बटुले ।

गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले टीआईएलाई ३०–१८ ले पाखा लगायो । भ्याली पब्लिककी सुजु गुरुङले १७ स्कोर गरिन् । ग्रिनल्यान्डले स्किब्सलाई २६–२२ ले पन्छ्याउदै तेश्रो स्थानमा रह्यो । ग्रिनल्यान्डकी सितोषना केसीले ८ अंक बटुलिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय राजीव र सोजु ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा भ्याली पब्लिकका राहुल विक तथा गल्र्समा ग्रिनल्यान्डकी सितोषना केसी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा गोल्डेनपिकका गोपाल भण्डारी (११७ अंक) तथा गल्र्समा टीआईएकी रिन्चेन तामाङ (९६ अंक) सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई प्याब्सनका केन्द्रीय सह–अध्यक्ष डिके ढुंगाना, प्याब्सन प्रदेश ३ का प्रमुख थकिन गुरुङ, भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका सदस्य भुपेन्द्र खनियाँ, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कात्तिक २७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २० तथा गल्र्समा १६ टिम सहभागी थिए ।
पिस प्वाइन्ट सेमिफाइनलमा
आयोजक पिस प्वाइन्ट चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । पिस प्वाइन्टसंगै एक्मी पनि सेमिफाइलनमा पुग्यो ।
सानो गौचरणमा भएको खेलमा पिस प्वाइन्टले इपीएसलाई ४–० गोलले पराजित ग¥यो । विजेताका अनिश राई, गौरव महर्जन, अनिश लामिछाने र नेल्सन तामाङले १–१ गोल गरे । एक्मीले आकाश गंगालाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।
गल्र्समा क्याम्ब्रिजले पिस प्वाइन्टलाई २–० तथा भेनसले एलेक्सरलाई ३–१ गोलले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे । क्याम्ब्रिज र भेनस दुवै टाइब्रेकरमा विजयी भएका हुन् ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत प्राविधिक समितिको पत्रकार सम्मेलन ः
मिति ः २०७६ साल मंसिर ७ गते, शनिबार ।
समय ः अपरान्ह १ः०० बजे ।
स्थान ः प्रचार प्रसार समिति, राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर ।

>

Discussion about this post