Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्न आग्रह

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ मंसिर २०७६, शुक्रबार २१:५३
in अन्य, आधारभूत, पुर्वाधार, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्न आग्रह
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

जानकी, ६ मंसिरःआर्थिक वर्ष २०७६÷०७७ को योजना व्यवस्थित तवरले गुणस्तरीय रुपमा कार्यान्वयन गराउन जानकी गाउँपालिकाले आज वडा नं. ४ र ५ मा गठन भएका उपभोक्ता समितिका लागि अभिमुखीकरण तालिम दिएको छ ।
योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष सहभागि तालिममा उपभोक्ता समितिको महत्व, जिम्मेवारी र उत्तरदायित्वका साथ साथै कानूनी प्रावधानवारे जानकारी दिन तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।


अभिमुखीकरण तालिमको उद्घाटन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँको विकास निर्माण इमान्दारिताका साथ गर्नु पर्ने बताउनुभयो ।


उपाध्यक्ष भूमिसरा धितालले आफ्नो वडाको विकास गर्ने अवसर पटक पटक नआउनेभएकोले यो अवसरलाई सदुपयोग गर्दै इमान्दारिताका साथ गुणस्तरीय काम गर्नु उपभोक्ता समितिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका वडा नं. ५ का अध्यक्ष रमेशकुमार बर्मा, कार्यपालिका सदस्य एवम् पूर्वाधार समिति संयोजक राजकुमार धोवी, गाउँपालिका कानूनी सल्लाहकार पदम पाण्डे, सचिवालय सल्लाहकार किशोर थापा, योजना शाखा प्रमुख इन्जिनियर निसार अहमद दर्जी, योजना शाखाका कर्मचारी राजेन्द्र बाजपेयीले तालिमको सहजिकरण गर्नुभएको थियो ।

Previous Post

भ्याली पब्लिक र ग्रिनल्यान्डलाई उपाधि

Next Post

“तामाङ सेलो-संगित तथा खाना महोत्सव” सम्पुर्ण तामाङको महोत्सव हो । नेपाल तामाङ कलाकार संघ

Next Post

“तामाङ सेलो-संगित तथा खाना महोत्सव” सम्पुर्ण तामाङको महोत्सव हो । नेपाल तामाङ कलाकार संघ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal