Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ” (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ मंसिर २०७६, बिहीबार १६:३४
in कृषि, देश, प्रदेश नं ५, भिडियो, समाचार, स्थानीय सरकार
0
बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ” (भिडियो सहित)
17
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ” नेपालगन्ज ०५ मंसिर । प्रदेश नम्बर ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि आरति पौडेलले गत आ.व.मा अनुदान प्राप्त गरेका बाँके र बर्दियाका किसानहरुसगं आज एकमुष्ठ भेटबार्ता गर्नुभएको छ ।

बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ”

प्रदेश नम्बर ५ का किसानलाई अनुदान दिने क्रममा भएको भनिएको लेनदेन र अनियमितता सबै झुटा भएको उपस्थित किसानहरुले बताएका छन । किसानहरुले आफुहरुले अनुदान पाउदा कसैलाई घुस नदिएको दावी गरेका छन ।

प्रदेश ५ मा कृषि अनुदान लिदाँ पैसा दिएको हो भनेपछि किसानले आर्कोस पोखे krishi news | Hami Sabaiko Nepal

प्रदेश नम्बर ५ कृषि मन्त्रालय र यहाँका किसानहरुको प्रगति नचाहनेले अनावश्यक कुरा फैलाएको र विभिन्न पत्रपत्रिकामा आएका भनिएका कुराहरु झुटा भएको बताएका छन । किसानहरुले अनुदान पाउने बेला कोहि कसैलाई चिया पनि नखुवाएको भन्दै मन्त्रालयको बचाउ गरेका छन ।

बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ”

बाँके र बर्दियाका अनुदान प्राप्त गरेका अधिकाशं किसानहरुसगं अन्तरक्रिया गर्दे मन्त्रि पौडेलले कहि कतै कमजोरी भए समिक्षा गर्ने, सुधार्ने बाचा गर्दे दोषि माथि छानविन गरी कारवाहिको दाएरामा ल्याइने बताउनुभयो ।

बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ”

किसानहरुले भोगिरहेको समस्याप्रति मन्त्रालय गम्भिर रहेको बताउदै मन्त्रि पौडेलले केन्द्रिय सरकार र स्थानिय सरकारसगं समन्वय सहकार्य गरी सेवालाई चुस्त बनाउन लागीरहेको बताउनुभयो ।

Previous Post

सागको ओलम्पिक टर्च सातै प्रदेशमा | इनोभेटिभ सेमिफाइनलमा | भ्याली पब्लिक दोहोरो उपाधिनजिक

Next Post

बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

Next Post
बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal