Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
५ मंसिर २०७६, बिहीबार १७:३४
in आधारभूत, देश, प्रदेश नं ५, प्रहरी-प्रशासन, राजनीति, समाचार, समाज, स्थानीय सरकार
0
बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

नरैनापुर(बाँके), मंसिर ५ ।  
बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक आज (विहिबार) नरैनापुर गाउँपालिकामा बसेको छ । हरेक महिना नियमित रुपमा बस्दै आएको बैठक गत बर्षदेखि गाउँपालिका स्तरमा पनि बस्न थालेको हो ।

बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको अध्यक्षता तथा बाँके क्षेत्र नम्बर १ ‘क’ की प्रदेश सभा सांसद् कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको विशिष्ट आतिथ्यतामा बसेको बैठकमा विकासमा पछाडि परेको नरैनापुर गाउँपालिकामा विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।

बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

बैठकमा स्थानीय समस्यालाई समयमै समाधान गर्दै विकास निर्माणका कामलाई जनताले महसुस गर्ने गरी द्रुत गतिमा अघि बढाउनुका साथै प्रभावकारी जनसेवामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो । गाउँपालिकामा रहेका विभिन्न विषयगत कार्यालयहरुलाई पनि प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध रहनुपर्नेमा जोड दिइएको थियो ।

बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

प्रमुख अतिथि नमुनाले बर्षौंसम्म विकासमा पछि परेको बघौडा क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध भएर लागेको बताउँदै जनतालाई प्रभावकारी सेवा सुविधा प्रवाह गर्नेदेखि विकासका काममा कार्यालय प्रमुखहरुले समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

गाउँपालिकाका अध्यक्ष शाहले विस्तारै विकासमा गति लिँदै गरेको नरैनापुर गाउँपालिकामा सरकारी कार्यालयहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । बैठकपछि प्रमुख जिल्ला अधिकारी खड्काको नेतृत्वमा रहेको सरकारी टोलीले नेपाल भारत सीमा क्षेत्रको निरिक्षण समेत गरेको थियो । अर्को महिनाको बैठक राप्तीसोनारी गाउँपालिकामा बस्नेछ । 

Previous Post

बाँके बर्दियाका किसान भन्छन्, “अनुदान पाउँदा चिया पनि खुवाएका छैनौ” (भिडियो सहित)

Next Post

उपभोक्ता समितिलाई अभिमुखीकरण

Next Post
उपभोक्ता समितिलाई अभिमुखीकरण

उपभोक्ता समितिलाई अभिमुखीकरण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal