Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कोभिड १९ बिरुद्धको अभियानमा युवा , कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ माघ २०७८, शनिबार २३:५३
in देश, पत्रपत्रिका, संघ, समाचार, समाज, स्थानीय सरकार
0
कोभिड १९ बिरुद्धको अभियानमा युवा , कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
19
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

मिति ः २०७८ पौष २९ गते कोभिड १९ बिरुद्धको अभियानमा युवा युवा स्वयम् सेवकहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत विकासका लागि सन्चार कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिकामा रहेका युवाहरुलाई उक्त अभिमुखिकरण प्रदान गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकामा रहेका १५ जना युवाहरुलाई नेपालगन्ज उपमहानगरपालिका तथा नेपाल भारत सिमा नाका जमुनाहामा कोभिड १९ बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकाको कोभिड खोप अभियानमा सहयोग गर्ने, नेपालगन्जमा अनिवार्य मास्क अभियान सञ्चालन गर्ने लगायतका सचेतना मुलक अभियान सञ्चालन गर्ने उद्धेश्यले युवाहरुलाई अभिमुखिकरण गरिएको हो ।

पछिल्लो समय कोभिड १९ को नयाँ भेरीएण्ड ओमिक्रोन बिरुद्ध आम नागरिकहरुलाई सजग गराउदै ब्यवहार परिवर्तनका लागि समुदाय स्तरमा अभियानहरुसञ्चालन गर्ने बिषयमा छलफल भएको थियो । यसरि भएको अभिमुखिकणमा विकासका लागि सञ्चार कार्यक्रम संयोजक हेमराज भट्टले कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय जनस्वास्थ्यका मापदण्डहको सहि पालना, प्रभावकारी सञ्चार, व्यवहार परिवर्तनका मुद्धाहरु र समुदायमा युवाहरुले गर्न सक्ने कार्यहरुको बारेमा सहजिकरण गरेका थिए ।

अभिमुखिकरण पश्चात युवाहरुले कोभिड १९ को सक्रमण बढ्दै गएको अवस्थामा समुदायमा सचेतना फैलाउने अभियानमा संलग्न हुन पाउदा खुसी लागेको बताएका थिए । उनीहरुले अभिमुखिकरणबाट सिकेको कुरालाई समुदाय स्तरमा प्रयोगमा ल्याउने र आफ्नो भुमिका पूर्ण रुपमा निर्वाह गर्ने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिका र जमुनाहा नाकामा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा कोभिड सचेतना अभियान सञ्चालन गरिनेछ । अभिमुखिकरणको सञ्चालन बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । बासले युनिसेफ नेपालको सहयोगमा बाल संरक्षण र विकासका लागि सञ्चार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Previous Post

जेनिस उप्रेती द भोइस सिजन वनको विजेता भएका छन्।

Next Post

क्याफेमा रोमान्स गर्दै भेटीए प्रताप र प्रियाना ( भिडियो )

Next Post
क्याफेमा रोमान्स  गर्दै भेटीए प्रताप र प्रियाना  ( भिडियो )

क्याफेमा रोमान्स गर्दै भेटीए प्रताप र प्रियाना ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal