काठमाडौँ : टिम प्रमोदको समूहमा रहेका जेनिस उप्रेती द भोइस सिजन वनको विजेता भएका छन्।
फाइनलमा पुगेका ७ जनालाई भोटिङमा पछि पार्दै उनी विजेता बनेका हुन्।उनले अन्य ७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘द भ्वाइस किड्स नेपाल’को ट्रफी हात पारे। उपाधिको साथमा जेनिशले १५ लाख नगद पुरस्कार समेत पाएका छन्।
फिनालेमा कोच राजु लामाको टिमबाट पासाङ डिक्की शेर्पा/सुप्रीम मल्ल ठकुरी, कोच प्रमोद खरेलको टिमबाट जेनिश उप्रेती/रुक्सना लिम्बु, कोच मिलन नेवारको टिमबाट मिन्छमा राई/नुमा राई र कोच प्रविशा अधिकारीको टिमबाट शुस्मी गुरुङ/अनुजा कठरिया प्रतिस्पर्धामा थिए।

>









Discussion about this post