Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

क्याफेमा रोमान्स गर्दै भेटीए प्रताप र प्रियाना ( भिडियो )

रबिन राउत by रबिन राउत
२ माघ २०७८, आईतवार ११:४४
in भिडियो, मनोञ्जन
0
क्याफेमा रोमान्स  गर्दै भेटीए प्रताप र प्रियाना  ( भिडियो )
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक तथा संगीतकार अंकित बाबु अधिकारीले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘कफी क्रश्’ सार्वजनिक गरेका छन्।  प्रेमिल शैलीको यस गीतमा अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा समावेश छ। यस गीतलाई भारतको पश्चिम बाङ्ग्गालका उत्कृष्ट सङ्गितकार सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन्।  

कुनै क्याफेमा कहिले कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफि जत्तिकै सुन्दर, मिठो अनि माया-लाग्दो ! साँच्चिकै कहिले यस्तो अनुभव गर्नु-भएको छ  भने यो भिडियो पुरा हेर्नु पर्ने हुन्छ। भिडियोमा  एक युवकलाई कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेकी एक सुन्दर युवतीले आकर्षित  गर्छिन र तिनै युवतीको क्रियाकलाप  र हाउभाउ देखेर युवक द्ङ्ग पर्छन । उनिहरु बीचको आँखा जुधाई, हेराहेर र अन्य भाव-संवादहरुलाई क्याफेको एक वेटरले नजिकै बाट नियाली रहेको हुन्छ र उक्त वेटर गीत मा कहिले हाँस्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमान्चक बनेको महशुश हुन्छ ।

भिडियोमा अब्बल गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को  अभिनय रहेको छ ।  क्याफेको वेटर को भूमिका अंकित बाबु आफैले निभाएका छन ।”यो गित एक किसिमको प्रयोग हो । मैले गर्दै आएका अन्य गीत हरु भन्दा यो भिन्न छ । यसमा प्रयोग भएका शब्द तथा संगीतले टिनेजर्स का कथा भने जस्तो लाग्छ्,” अंकित बाबु भन्छन । अंकित बाबुका चर्चित गीतहरुमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’, हरु पर्छन ।
‘ए-सिरिज’ नामक च्यानल बाट सार्वजनिक गरिएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन । भिडियोको छायांकन अनिश स्याङ्देन ले गरेका हुन । नविनले यो भन्दा अघी ‘मुना’, ‘वशन्त शिशिर’, लगायतका जोड्दार भिडियोहरु बनाएका छन ।

 भिडियो लिंक:

Previous Post

कोभिड १९ बिरुद्धको अभियानमा युवा , कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

Next Post

‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ को प्रशारण सुरु

Next Post
‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ को प्रशारण सुरु

‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ को प्रशारण सुरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal