Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्वास्थ प्रावधिकहरुद्धारा “निदान डाइग्नोष्टिक सेन्टर” सन्चालनमा आउदै

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२८ कार्तिक २०७६, बिहीबार १६:३१
in देश, प्रदेश नं ५, समाचार, समाज, स्वास्थ्य
0
स्वास्थ प्रावधिकहरुद्धारा “निदान डाइग्नोष्टिक सेन्टर” सन्चालनमा आउदै
40
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज २८ कार्तिक ।

३ करोडको लगानीमा अन्तराष्ट्रिय स्तरमै मान्यता प्राप्त प्रयोगशालाका विभिन्न उपकरणहरु र प्रविधिहरु सहित नेपालगन्जमा स्वास्थ प्रावधिकहरुद्धारा “निदान डाइग्नोष्टिक सेन्टर” सन्चालनमा आउने भएको छ । ‘गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवाको सहयात्री’ भन्ने नाराका साथ सन्चालनमा आउन लागेको “निदान डाइग्नोष्टिक सेन्टर”ले छिटै आफ्ना थप सेवाका बारेमा जानकारी गराउने सन्चालक एवं प्रवन्धक सन्दिप पोखरेलले जानकारी दिनुभयो ।

आज विश्व मधुमेह दिवसको अवसर पारेर निदानले पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा मंसिरको पहिलो साताभित्र गुणस्तरीय सुविधा सहित सेवा सुचारु गर्ने तयारी गरिएको जनाएको छ । गुणस्तरीय प्रयोगशालाको कमी र अभावलाई महशुस गर्दै अत्याधुनिक प्रविधि र दक्ष प्राविधिक सहितको सेवा दिने मुख्य उद्देश्यका साथ सन्चालनमा ल्याउन लागेको निदानका अर्का संचालक शिशिर सापकोटाले जानकारी दिनुभयो ।

विभिन्न हर्मोन, भिटामिन , क्यान्सर, कल्चर सहित नियमित जाँचहरु पहिलो चरणमा सुचारु गरिने र छिट्टै विशेषज्ञ सेवा सहित हिस्टो प्याथोलोजी र भिडियो एक्सरेको सुविधा निदानले प्रदान गर्ने सन्चालक सापकोटाले बताउनुभयो ।

“स्वास्थ्य परिक्षणको लागि भारतको लखनउ र काठमाडौं जानु नपर्ने गरि विश्वसनीय , कम सेवा शुल्क सहितको सेवा निदानले नेपालगन्जमै प्रदान गर्ने सन्चालक समितिका सदस्य कृष्ण पौडेलले बताउनुभयो । पत्रकार सम्मेलनमा बिश्व मधुमेह दिवसको अवसरमा निदानले उपस्थित पत्रकारहरुको निशुल्क मधुमेह परिक्षण समेत गरिएको थियो ।

Previous Post

बाँकेको खजुरामा बहुउद्देश्यीय सभाहल बन्ने ||

Next Post

शान्ति स्थापनाका लागी विभिन्न धर्मालम्भीहरुविच अनुभव आदान प्रदान ||

Next Post
शान्ति स्थापनाका लागी विभिन्न धर्मालम्भीहरुविच अनुभव आदान प्रदान ||

शान्ति स्थापनाका लागी विभिन्न धर्मालम्भीहरुविच अनुभव आदान प्रदान ||

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal