Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाँकेको खजुरामा बहुउद्देश्यीय सभाहल बन्ने ||

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२८ कार्तिक २०७६, बिहीबार १६:०९
in आधारभूत, कारोबार, देश, प्रदेश नं ५, समाचार, समाज, सम्पादकीय, स्थानीय सरकार
0
बाँकेको खजुरामा बहुउद्देश्यीय सभाहल बन्ने ||
81
SHARES
350
VIEWS
Share on FacebookShare on Twitter

खजुरा, २८ कार्तिक

बाँकेको खजुरामा बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । करीब ५ सय जना मानिस अट्ने क्षमताको सभाहल बन्न लागेको हो । उक्त बहुउद्देश्यीय सभाहलको विहीवार खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले एक कार्यक्रमका वीच शिलान्यास गरे ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र वडा नं. ३ का सदस्य डिल्ली आचार्यले विधिपूर्वक पूजापाठ गर्दै शिलान्यासमा सहयोग गरेका थिए । २०७६ साल जेठ २१ गते अमर कन्स्ट्रक्सन प्रा. लि. काठामाडौंसंग ठेक्का सम्झौता भई २०७८ साल असार मसान्तसम्म सक्ने गरी २ तले सुविधा सम्पन्न सभाहलको शुरुवात गरिएको अध्यक्ष कक्षपतिले बताए ।

खजुराको गौरवका योजनामा पर्ने उक्त सभाहल बहुवर्षीय बजेटमा निर्माण गर्ने गरी तय भए अनुसार ४ करोड ८० लाख ३६ हजार ५६० रुपैयाँ भ्याट बाहेकमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गर्नका लागि कबोल गरेको छ ।

खजुरा गाउँपालिका वडा नं. ३ खजुरा बजार दक्षिण वडा नं. ३ को कार्यालयसंगै रहेको करीब १० कठ्ठामा निर्माण हुन लागेको सभाहल समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ । शिलान्यास कार्यक्रममा उपप्रमुख एकमाया विक, वडाध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

Previous Post

अफीसीयल अन्तराष्ट्रिय चेस प्रतियोगिता जित्ने कृष्ण पहिलो नेपाली

Next Post

स्वास्थ प्रावधिकहरुद्धारा “निदान डाइग्नोष्टिक सेन्टर” सन्चालनमा आउदै

Next Post
स्वास्थ प्रावधिकहरुद्धारा “निदान डाइग्नोष्टिक सेन्टर” सन्चालनमा आउदै

स्वास्थ प्रावधिकहरुद्धारा “निदान डाइग्नोष्टिक सेन्टर” सन्चालनमा आउदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal