Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अफीसीयल अन्तराष्ट्रिय चेस प्रतियोगिता जित्ने कृष्ण पहिलो नेपाली

रबिन राउत by रबिन राउत
२८ कार्तिक २०७६, बिहीबार १३:३७
in खेलकुद, देश, समाचार
0
अफीसीयल अन्तराष्ट्रिय चेस प्रतियोगिता जित्ने कृष्ण पहिलो नेपाली
18
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

सिएम कृष्ण थापा कुनै पनि अफीसीयल अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् । बिहिबार सम्पन्न मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा कृष्णले पहिलो स्थान पाएका हुन् । नौ चरणको खेलमा ८ अंक जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्र राज भण्डारीलाई हराए । पराजित रिजेन्द्र ६.५ अंक सहित पाचौ भए । प्रतियोगितामा नेपाली खेलाडीले शिर्ष पाचँ स्थान पाए ।


अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकास नेपाल ७.५ अंक सहित दोश्रो ,भारतका शुभम शुक्लालाई हराएका पुरुषोत्तम चौलागाइ ७ अंक सहित तेश्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अंक सहित चौथो भए । अन्तिम चरणमा पराजित ग्रोभर छैठौ भए । यसैगरी, सुमित पन्त सातौ, आशिष फुयाँल आठौ तथा सुरविर लामा नवौ तथा शुभम शुक्ला दशौ भए ।


महिला तर्फ भारतका सन्ध्या जी पहिलो भइन् । चिनका सुन फुरुङ दोश्रो, नेपालकी सुजना लोहनी तेश्रो तथा जापानकी कोजीमा नात्सुमी चा्रथो तथा नेपालकै शुसीला गुरुङ पाचौ भए ।
नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका  ८४ खेलाडी सहभागि थिए ।
विजयी थापाले  १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाए । यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । महिला तर्फ विजयीले ७ सय, उपविजयीले ५ सय, तथा तेश्रो देखि पाचौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए ।

बंगलादेशको ढाकामा भएको प्रथम एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली महिला भलिबल टोलीको स्वागत कार्यक्रम ः
मिति ः २०७६ साल कात्तिक २९ गते, शुक्रबार ।
समय ः अपरान्ह ४ः०० बजे ।
स्थान ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।

फोटो ः
१. एलआरआई बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।
२. वैदेशिक प्रशिक्षणका लागि भारत र थाइल्यान्ड जाने ह्यान्डबल टोली ।

LOKENDRA KUMAR BASNETADMINISTRATIVE OFFICER
PRESS & PUBLICITY SECTION
NATIONAL SPORTS COUNCIL, TRIPURESHWOR, KATHMANDU
9851015678

Previous Post

फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक (भिडियो)

Next Post

बाँकेको खजुरामा बहुउद्देश्यीय सभाहल बन्ने ||

Next Post
बाँकेको खजुरामा बहुउद्देश्यीय सभाहल बन्ने ||

बाँकेको खजुरामा बहुउद्देश्यीय सभाहल बन्ने ||

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal