Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

शान्ति स्थापनाका लागी विभिन्न धर्मालम्भीहरुविच अनुभव आदान प्रदान ||

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२८ कार्तिक २०७६, बिहीबार १६:५२
in अन्य, देश, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
शान्ति स्थापनाका लागी विभिन्न धर्मालम्भीहरुविच अनुभव आदान प्रदान ||
50
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज २८ कार्तिक ।

शान्ति स्थापनाका लागी भएका अभ्यासका बारेमा नेपालगन्जमा विभिन्न धर्मालम्भीहरुविच अनुभव आदान प्रदान गरिएको छ । जन जागरण समाज बाँकेको आयोजनामा हिजो देखि सुरु भएको अन्तर सास्कृतिक तथा अन्तर सामुदायिक शान्ति स्थापना तालिमका सहभागीहरुले एक अर्काको धर्म सस्कृतिको बारेमा चर्चा गरेका थिए ।

सामुदायिक शान्ति निर्माणका लागी भिन्न सस्कृति र धर्म विच बृहत बुझाई र आदान प्रदानको लागी प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरीएको जन जागरण समाज बाँकेका अध्यक्ष नसिरुल निसाले जानकारी दिनुभयो ।

कैलालीको जानकी गाउँपालिका र बाँकेको खजुरा र जानकी गाउँपालिकाका सहभागि रहेका उक्त तालिममा अन्तर सास्कृतिक शान्ति निमार्णमा विभिन्न धर्महरुको भुमिका सम्बन्धि प्रस्तुति र छलफल गरिएको जन जागरण समाजका प्रमुख व्यवस्थापक राम बहादुर पुनले जानकारी दिनुभयो । तालिममा सामुदायिक विकासका लागी भएका प्रयासका बारेमा पनि छलफल भएको व्यस्थापक पुनले बताउनुभयो । तालिम भोलि समापन हुने छ ।

Previous Post

स्वास्थ प्रावधिकहरुद्धारा “निदान डाइग्नोष्टिक सेन्टर” सन्चालनमा आउदै

Next Post

ज्ञानोदय बाल वाटिकाको आयोजनामा २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल सुरु |

Next Post
अफीसीयल अन्तराष्ट्रिय चेस प्रतियोगिता जित्ने कृष्ण पहिलो नेपाली

ज्ञानोदय बाल वाटिकाको आयोजनामा २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल सुरु |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal