Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रमेशको जनचेतनामुलकगीत‘छाउपडि’ सार्वजनिक ( भिडियो )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२९ फाल्गुन २०७८, आईतवार १९:४५
in भिडियो, मनोञ्जन, समाचार
0
रमेशको जनचेतनामुलकगीत‘छाउपडि’ सार्वजनिक ( भिडियो )
9
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –   गीतकार रमेश दहालको शव्दमा रेकर्ड गरिएको ‘छाउपडी’ बोलको गीत रिलिज भएको छ । संगीत तथा स्वर गायिका सोफिया थापाको रहेको गीतको भिडियो गायिकाले आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् । गायिका सोफिया थापाको सङ्गित र स्वरमा रेकर्ड भएको ‘छाउपडी‘ बोलको गीतभने कर्णाली महोत्सवमा फागुन २७ गते सार्वजनिकभएको थियो । संगीत संयोजन विशाल पौडेलको रहेको छ ।


कानुनले उन्मुलन गरेको छाउपडी प्रथाखास गरी नेपालको सुदुर पश्चिममा अझै ब्यापक छ जसले  महिला माथिको दमन,शोषण र विभेदलाई अझै जिवित राखेको छ । युवतीहरु निश्चित उमेर पुगेपछि हुने रजस्वला प्राकृतिक प्रकृया हो तर यसलाई धर्म र पाप सङ्ग जोडेर मनोबैज्ञानिक त्रास फÞैलाइएको छ भने सुत्केरी हुदा झन खानपान र सरसफाईमा ख्याल गर्नुपर्ने समयमा महिलालाई पोसिलो खानाबन्देज गरिएको हुन्छ ।

रजस्वला हुदा वा सुत्केरी हुदा घरभित्र पस्न नहुने अन्धबिस्वासले महिलाहरु घरभन्दा पर एउटा सानो असुरक्षित गोठवा छाप्रोमा बस्न बाध्यपारिन्छन् । यसबाट निम्तिएका धेरै घटना समेत सार्वजनिकभएका घटनाहरु हामी सुन्दै आएका छौ । त्यसैले छाउपडीप्रथाको जरो उखेलौ र नेपालको प्रचलित कानुनमानी हाम्रादिदी बहिनीलाई मात्रै हैन समग्र समाजकै गतिलाई अवरोध खडा गरेको छाउपडि उन्मुलन गरौ भन्ने आग्रह गीतले गरेको छ ।


मुलुकी अपराधसंहिता ऐनको दफÞा १६८ (४) मा छाउपडी राख्नेलाई सजायको ब्यबस्था गरेको छ । छाउपडीसम्पूर्ण नेपाली समाजको समस्या हो भन्ने आग्रहगीतका गरिएको छ तर ठाउँ अनुसार यसका स्वरुप फरक भएकाले सुविधा सम्पन्न शहरी क्षेत्रमा समेत छाउपडि कुनै न कुनै अर्को रुपमा रहेको हुन सक्छन् । छाउपडीले सिधै छाउगोठ बुझाउछजहाँ रजस्वला भए कि महिलालाई बस्न बाध्यपारिन्छ । गीतले उठाएका विषय पनि प्रचलित कुसंस्कारलाई हटाउन नै रहेको छ । 
भिडियो लिंक:

Previous Post

‘प्रकाश’ को फर्स्टलुक पोस्टर सार्वजनिक (भिडियो सहित)

Next Post

मोसु साउदीले चयन गर्यो सल्लाहकार समिति रियाद

Next Post
मोसु साउदीले चयन गर्यो सल्लाहकार समिति रियाद

मोसु साउदीले चयन गर्यो सल्लाहकार समिति रियाद

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal