Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मोसु साउदीले चयन गर्यो सल्लाहकार समिति रियाद

रबिन राउत by रबिन राउत
२९ फाल्गुन २०७८, आईतवार २१:४८
in प्रवास, समाचार
0
मोसु साउदीले चयन गर्यो सल्लाहकार समिति रियाद
35
SHARES
152
VIEWS
Share on FacebookShare on Twitter

मोरंग सुनसरी सेवा समाज साउदीले शुक्रबार, ११ मार्च २०२२ मा साउदी अरेवियाको रियाद शहरमा आयोजित संस्थाको दोश्रो कार्यकालको प्रथम बैठकले हेम सुवेदीको संयोजकत्वमा ९ सदस्यिय सल्लाहकार समिति चयन गरेको छ । संस्थाका अध्यक्ष सुजनसेर राईको अध्यक्षतामा सम्पन्न उक्त वैठकले सल्लाहकारहरुमा दिनेश न्यौपाने, रोशन श्रेष्ठ, राजेन्द्र अर्याल, नगेश तामांग, ज्ञानु राई, भक्तविर राई, विदुर कोईराला र शालिकराम पाण्डेलाई चयन गरेको छ ।

उक्त वैठकमा निवर्तमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई वुझवुझारथ गर्नुका साथै दोश्रो साधारण सभाको समिक्षा, संस्थाको दैनिक कार्य सम्पादन तथा संचालनका लागि विभिन्न प्रशासकिय निर्णयहरु गर्नुका साथै पदाधिकारीहरुलाई जिम्मेवारी प्रदान गरेको छ । संस्थाको दोश्रो साधारण सभा २५ फरवरी २०२२ मा सम्पन्न भएको थियो ।

Previous Post

रमेशको जनचेतनामुलकगीत‘छाउपडि’ सार्वजनिक ( भिडियो )

Next Post

विवादबारे बोल्दै प्रकाश सपूत भन्छन : देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको हुँ

Next Post
विवादबारे बोल्दै प्रकाश सपूत भन्छन : देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको हुँ

विवादबारे बोल्दै प्रकाश सपूत भन्छन : देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको हुँ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal