Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘प्रकाश’ को फर्स्टलुक पोस्टर सार्वजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२७ फाल्गुन २०७८, शुक्रबार १५:४९
in भिडियो, मनोञ्जन, समाचार
0
‘प्रकाश’ को फर्स्टलुक पोस्टर  सार्वजनिक  (भिडियो सहित)
21
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

चर्चित अभ्नेता प्रदिप खड्काको जन्म दिनको अवसर परेर उनी द्वरा अभिनित चलचित्र प्रकाशको फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ् । चलचित्र प्रकाशमा विपन्न वर्गको एक गाउँले युवकले सरकारी शिक्षक बन्न गर्नुपर्ने संघर्षलाई देखएको छ् ।

सार्वजनिक भएको पोस्टरमा उनी भिन्न गेटप मा देव्खिएका छन । प्रदिप सँगै पोस्टरमा अर्की कलाकार दिया मास्के पनि देखेकी छीन । पोस्टर हेरेर हामी अनुमान लगाउन सक्छौ यि दुबै आमा छोराको भूमिका देखी दैछन । पोस्टरमा सामान्य खालको पुरानो सट लगाएर देखिएका प्रदीपले शिरमा सेतो रंगको टोपी र छातीमा राष्ट्रिय प्रजातन्त्र पार्टी लेखिएको कालो झोला भिरेका छन् । झोला ठाउँ-ठाउँमा सिलाइएको छ । प्रदीप यस प्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन् ।

त्यस्तै, दीयाले ऊनको पछ्यौरीले टाउको ढाकेकी छन् भने घाँटीमा मंगलसुत्र र नाकमा बुलाकी लगाएकी छन् । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र प्रकाशमा विकास सुवेदीको कथा रहेको छ् । फिल्ममा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।फिल्ममा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ आगामी भदौ १० गते रिलिज हुने भएको छ ।

Previous Post

मेलिना र सुभमको 'धाउन नमिल्ने' सार्वजनिक ( भिडियो )

Next Post

रमेशको जनचेतनामुलकगीत‘छाउपडि’ सार्वजनिक ( भिडियो )

Next Post
रमेशको जनचेतनामुलकगीत‘छाउपडि’ सार्वजनिक ( भिडियो )

रमेशको जनचेतनामुलकगीत‘छाउपडि’ सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal