Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’मा चर्चित कलाकारदेखी सौन्दर्य विधाका ब्यक्तिहरु सम्मानित

रबिन राउत by रबिन राउत
२६ भाद्र २०७९, आईतवार १८:५३
in प्रदेश नं ३
0
‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’मा चर्चित कलाकारदेखी सौन्दर्य विधाका ब्यक्तिहरु सम्मानित
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथ नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रको अवार्ड सम्मान कार्यक्रम नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा ¥याडिसन होटलमा सम्पन्न भएको सो कार्यक्रममा दर्जनौ सेलिव्रेटीसंगै सौन्दर्य विधाका ब्याक्तित्वहरुलाई अवार्ड तथा सम्मान दिइएको थियो ।

कार्यक्रममा विशेष बिधा अन्र्तगत पपुलर सिने स्टार अवार्डबाट अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान दिइएको थियो । त्यस्तै मोसन पिक्चर्स एक्टिङ स्टार अवार्डबाट अभिनेता सरोज खनाल र मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्डबाट अभिनेत्री गौरी मल्ललाई सम्मान दिइएको थियो । क्रमशः आइकोनिक पपुलर मोडल अवार्डबाट मोडल तथा अभिनेता दिक्पाल कार्की, पपुलर ड्रेस डिजाइनर अफ इन्टरटेन्मेन्ट इन्ड्रस्ट्रि अवार्डबाट सुक्निता चौलागाईलाई सम्मान दिइएको थियो ।

त्यस्तै एभरग्रिन मेलोडी भोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्विन अफ एभरग्रिन भ्वाईस अवार्डबाट गायिका अन्जु पन्त, आइकोनिक पप स्टार अवार्डबाट गायक धिरज राईलाई सम्मान गरिएको थियो । त्यस्तै क्रमशः स्नेहा राना आइकोनिक मेकअप आर्टिस्ट, तेन्जिङ भुटिया आइकोनिक फेसन डिजाइनर, रोजिन शाक्य आईकोनिक फेसन कोरियोग्राफर अवार्डबाट सम्मानित भएका थिए । त्यस्तै स्पेसल हिरो अवार्डबाट धर्म बहादुर बानिया, प्रभावशाली समाजिक अभियान्ता अवार्डबाट साबित्री शाह, आइकोनिक लोक गायिका अवार्डबाट राधा हमाल बानिया, सोसियल वेलफेर वर्कर अवार्डबाट मनु बान्ता मगर सम्मानित भएका थिए । सम्मानित सबैलाई ट्रिव्युटपनि कार्यक्रममा दिइएको थियो ।

त्यस्तै इमर्जिङ तथा एस्पायरिङ विधा अन्र्तगत इमर्जिङ फेसन डिजाइन् सरस्वती अधिकारी, इमर्जिङ मेकअप आर्टिस्ट निशा थापा, एस्पायरिङ मेकअप आर्टिस्ट तबिता राई, पपुलर टाइटल बिजेता मिस केञ्जल योङहाङ, पपुलर टाइटल विनर मिसेस समुदाय विधा अन्र्तगत भिश्मा नेम्बाङ, पपुलर पेजेन्ट मेकअप आर्टिस्ट पवित्रा सुब्बा तामाङ, पपुलर मेकअप आर्टिस्ट सजना खतिवडाले अवार्ड जितेका थिए । त्यस्तै प्रमुख विधा अन्र्तगत बेस्ट टाइटल विनर मिसेस् निता लिंदेन, बेस्ट इभेन्ट मेकअप आर्टिस्ट सबिना तामाङ, बेस्ट फेसन मोडल निङ्ग्मा लमु शेर्पा, बेस्ट फेसन मोडल टिन, जेनिभा मर्हजन, बेस्ट पेजेन्ट मेकअप आर्टिस्ट गिता राई र बेस्ट टाइटल विनर प्रोफेसन विधामा मञ्जु थापाले अवार्ड उचालेका थिए ।

कार्यक्रमको सुरुवातमै गायक धिरज राईले हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक हिमानी सुब्बाको कोरियोग्राफीमा धमाकेदार प्रस्तुती दिएका थिए । हिमानीले धिरजको प्रस्तुतीसंगै ¥याम्प वकमा सुन्दरीहरुलाई हिडाएकी थिइन् । कार्यक्रमको बारेमा बोल्दै प्रवन्ध निर्देशक हिमानी सुब्बाले नेपाली चलचित्र, साङ्गीतिक क्षेत्रसंगै फेसन एंव मोडलिङ क्षेत्रको व्याक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्य पुरा भएको बताइन् । इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले यो कार्यक्रमालाई निरन्तर गरिरहने हौसला यस कार्यक्रमबाट पाएको बताए । आयोजनक संस्था हिमालयन मुभिज नेपाली फेसन क्षेत्रमा चर्चित नाम हो । जसले धेरै फेसन शो, सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ ।

Previous Post

लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२

Next Post

‘गुलावी’ मा नाजीर–संचिता आमा–छोरा

Next Post
‘गुलावी’ मा नाजीर–संचिता आमा–छोरा

‘गुलावी’ मा नाजीर–संचिता आमा–छोरा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal