Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘गुलावी’ मा नाजीर–संचिता आमा–छोरा

रबिन राउत by रबिन राउत
२६ भाद्र २०७९, आईतवार १८:५८
in मनोञ्जन
0
‘गुलावी’ मा नाजीर–संचिता आमा–छोरा
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२६ भदौ ।
चलचित्र ‘गुलावी’ को छायांकन धम्पुसबाट सुुरु भएको छ । निर्देशक समुन्द्र भट्टको कथा र निर्देशन रहेको चलचित्रको शनिबार कास्कीको धम्पुसस्थित श्री सीता बराह आयर भयर मन्दिरमा शुभमुर्हत पूजासहित छायांकन थालीएको हो । दि स्काइ ओसन इन्टरटेन्मेन्ट र अनुपम फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘गुलावी’ मा ट्रान्सजेन्डरको कथा प्रस्तुत गरिदैछ ।


भद्र भुजेल एसोसिएट निर्देशक रहेको चलचित्रमा संचिता लुईँटेल,नाजीर हुसेन,सुशील सिटौला,बिशाल पहाडी,अनुपम श्रेष्ठ (हट्टी नट्टी,सुक्मित तामाङ (घिसिङ),राजा घोषलगायतका कलाकारले अभिनय गर्दैछन् । आलोक शुक्लाको छायांकन,रामकुमार श्रेष्ठ र नाजीरको पटकथा,सम्वाद रहेको चलचित्रको निर्माण नियन्त्रण प्रमुख पुष्कर लामा र निर्माण नियन्त्रक यम ओली छन् ।


क्यानडामा चलचित्र निर्देशनसम्बन्धी बिशेष अध्ययन गरेकी समुन्द्रले ८ बर्षअघि प्रेमकथानक चलचित्र ‘आधा पेज’ बाट निर्देशकका रुपमा डेब्यु गरेकी थिइन् । ‘गुलावी’ उनको दोश्रो चलचित्र हो । समाजीक कथालाई पर्दामा उतार्न लागेकी भट्टले ‘गुलावी’ चलचित्र मात्र नभइ ट्रान्सजेन्डरको वास्तवीक आवाज समेत हुने दावी गरेकी छिन् । झण्डै दुई साता धम्पुस र पोखराको छायांकन गरिने र बाँकी दृश्य काठमाडौ आसपासमा खिच्ने सेड्युल रहेको ‘गुलावी’ आगामी फागुनमा दर्शकमाझ ल्याउने योजना निर्माण पक्षको छ ।

Previous Post

‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’मा चर्चित कलाकारदेखी सौन्दर्य विधाका ब्यक्तिहरु सम्मानित

Next Post

'अजिजा द रन्वे सो बाई श्वेता'मा यस्तो देखिए प्रियंका देखी चर्चित मोडलहरू

Next Post
‘अजिजा द रन्वे सो बाई श्वेता’मा यस्तो देखिए प्रियंका देखी चर्चित मोडलहरू

'अजिजा द रन्वे सो बाई श्वेता'मा यस्तो देखिए प्रियंका देखी चर्चित मोडलहरू

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal