Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘अजिजा द रन्वे सो बाई श्वेता’मा यस्तो देखिए प्रियंका देखी चर्चित मोडलहरू

रबिन राउत by रबिन राउत
२६ भाद्र २०७९, आईतवार १९:०८
in फोटो फिचर, मनोञ्जन
0
‘अजिजा द रन्वे सो बाई श्वेता’मा यस्तो देखिए प्रियंका देखी चर्चित मोडलहरू
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

नेपाली बजारमा आफ्नो अलग पहिचान बनाउन सफल क्लोदिङ्ग ब्रान्ड ‘अजिजा’को रन्वे शो सम्पन्न भएको छ । होटेल याक एन्ड एतीमा आयोजना गरिएको उक्त शो समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा नेपाली फेशन, ईन्टरटेनमेन्ट तथा चलचित्रका कलाकारहरूको प्रस्तुति सहित सम्पन्न भएको छ । शो निकै नै उत्कृष्ट रहेको उपस्थित दर्शकहरूले प्रतिक्रिया दिएका थिए । भव्य सेट डिजाइन, झुमरहरुको उच्चतम प्रयोग, सुमधुर साउन्ड तथा लाइटको राम्रो सम्मिश्रणले उक्त शोलाई श्वेता प्रधानले कल्पना गरेकी जस्तै सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । शोमा चर्चित फेशन मोडलहरू तथा पूर्व मिस नेपालहरू श्वेता प्रधानका कलेक्सन पहिरेर र्‍याम्पमा हिँडेका थिए जसमा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, नीकीता चण्डकका साथै सुपर मोडेल आस्था पोखरेल, सबिता कार्की, आयुश्मा रानी सिंह, सुदीपा पाठक, रुवीना थापा लगायत ४२ जना मोडलहरूले श्वेता प्रधानका इण्डो वेस्र्टन, ईथ्निक तथा वेडिङ्ग कलेक्सनमा प्रस्तुति दिएका थिए ।

काठमाडौँमा जन्मेका श्वेता प्रधान विगत १५ वर्ष देखि फेसन इन्डस्ट्रीमा आफ्नो छुट्टै पहिचान बनाएकी महिला उद्यमी हुन् । डेण्टल हाईजिनमा स्नातक गरेकी श्वेता प्रधानले आइसि कलेजबाट डिप्लोमा गरेकी छिन् । बेलेजा क्लोद्स, दरबारमार्गबाट आफ्नो पहिलो व्यवसाय सुरु गरेकी श्वेता प्रधानले लबिम मलको लोअर ग्राउन्ड फ्लोरबाट अजिजा नामक ब्रान्ड सञ्चालन गर्दै आएकी छिन् ।

अजिजा द रन्वे सो बाई श्वेता प्रधान मा कुल १६ वटा सिक्वेन्स रहेका थिए जसमा विभिन्न रगंहरुलाई थिम बनाई सिक्वेन्स डिजाइन गरिएकोमा सेलीब्रेटि सिक्वेन्स, सेलीब्रेटि विथ मोडल सिक्वेन्स, मोडल सिक्वेन्स रहेका थिए । शोको २ वटा सिक्वेन्समा पुरुष मोडलहरूले सेरबानी कलेक्सनहरू प्रस्तुत गरिएको थियो ।कार्यक्रम प्रस्तोता माल्भिका सुब्बाको बेजोड प्रस्तुतिले साढे २ घण्टा लामो कार्यक्रममा सबै दर्शकलाई जोडिराख्न सफल भएकी थिइन् ।

शोको आकर्षण तब चुलियो जब चर्चित प्रतिष्ठित अनुहारहरू जस्तै नौरीन लारी, सरिता श्री ज्ञवाली, लक्की शेर्पा, डा. स्वराज प्रधान राज भण्डारी र पूर्व मिस नेपाल ईशानी श्रेष्ठ र्‍याम्पमा उत्रिए । साथै शोको अन्तिममा प्रियङ्का कार्कीको प्रस्तुतिले अझै माहौल उल्लासमय भएको थियो । फेशन शोमा चर्चित फेशन आइकन प्रशान्त ताम्रकार, गायिका इन्दिरा जोशी, फोटोग्राफर राज भाइ सुवाल, गौतम धिमाल, विकास खतिवडा, कलाकार आयुष्मान देशराज जोशी लगायतका चर्चित हस्तीहरूको उपस्थिति रहेको थियो ।

अजिजा द रन्वे सो बाई श्वेता प्रधानलाई कोरियोग्राफर पुरन जोशी लगायत उसका टिमले कोरियोग्राफ गरेका थिए भने इभेन्ट म्यानेजमेन्ट आईडिया पिक्सेलले गरेको थियो । च्यालेन्जिंग कन्सेप्ट, सीमित बजेट र सीमित लजिस्टिकका वावजुत शो सफल भएको आइडिया पिक्सेलका महाप्रबन्धक पवन राज जोशी जनाउँछन् ।

Previous Post

‘गुलावी’ मा नाजीर–संचिता आमा–छोरा

Next Post

कमल खत्रीले गरे मेलिना मैनालीसँग इन्गेजमेन्ट

Next Post
कमल खत्रीले गरे मेलिना मैनालीसँग इन्गेजमेन्ट

कमल खत्रीले गरे मेलिना मैनालीसँग इन्गेजमेन्ट

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal