Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२

रबिन राउत by रबिन राउत
२६ भाद्र २०७९, आईतवार १७:०८
in प्रदेश नं ३, मनोञ्जन
0
लालबहादुर र अस्मिता बने मिस्टर एण्ड मिस थारु २०२२
12
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, भदौ २६–
जह इन्टरटेनेमन्ट प्रा.लि.को आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् ।
शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन् । उनले उपाधिसंगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन् ।त्यस्तै चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप भइन् । उनले नगद ३० हजार, क्राउनलगायत अन्य उपहारहरु प्राप्त गरिन् । सप्तरीकी सुदिक्षा चौधरी सेकेण्ड रनरअप भइन् । उनले नगद २० हजार, क्राउनलगायत उपहार प्राप्त गरिन् ।


त्यसैगरि १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकै लालबहादुर रत्गैया मिस्टर थारु २०२२ को उपाधि जित्न सफल भएका हुन् । उनले पनि नगद ५० हजार र विभिन्न उपहारहरु प्राप्त गरे ।
सप्तरीका रोशन चौधरी फस्ट रनरअप भए । उनले नगद ३० हजार र अन्य उपहार प्राप्त गरे भने पर्साका लिलानाथ प्रसाद थारु सेकेण्ड रनरअप भए । उनले २० हजार नगद र अन्य उपहारहरु प्राप्त गरे ।
यस्तै प्रतियोगितामा विभिन्न अवार्डहरु समेत प्रदान गरिएको छ । मिस थारुतर्फ ट्यालेन्ट अवार्ड सोनु महतो, पर्सनालिटी अवार्ड रञ्जु चौधरी, बेस्ट वाक बिना धमलहवा थारु, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड सुष्मा कुमारी चौधरी, डिसिपिलन अवार्ड केनिशा चौधरी, फोटोजेनिक र खल्ती पब्लीक च्वाईस अवार्ड रेनुका चौधरीले प्राप्त गरिन् ।


त्यस्तै मिस्टर थारुतर्फ ट्यालेन्ट अवार्ड असिम थारु, पर्सनालिटी अवार्ड लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ अवार्ड आशिष थारु, डिसिपिलन अवार्ड हेमन्त चौधरी, फोटोजेनिक अवार्ड लिलानाथ प्रसाद थारु र खल्ती पब्लीक च्वाईस अवार्ड राजीव चौधरीले प्राप्त गरे ।विजेताहरुलाई प्रतियोगिताका मुख्य निर्णायक कलाकार तथा निर्देशक निश्चल बस्नेत, निर्णायकहरु कलाकार प्रदीप चौधरी, जह इन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरी, इभेन्ट डाइरेक्टर रुपेश चौधरी, निर्देशक जयस चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।


थारु कला, सँस्कृति प्रवद्र्धनका लागि हरेक वर्ष यस सौन्दर्य प्रतियोगिता आयोजना गरिदै आएको छ । ग्राण्ड फिनालेमा उपाधिका लागि १७ महिला र १६ पुरुष गरि ३३ जना प्रतिस्पर्धामा थिए । प्रतियोगिताका लागि काठमाडौँ, विराटनगर, झुक्का, वीरगञ्ज, चितवन, बुटवल, टिकापुर, नेपालगञ्जलगायत १० जिल्लाका मुख्य शहरहरुमा अडिसन गरिएको थियो ।
यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको हो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।

Previous Post

गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक

Next Post

‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’मा चर्चित कलाकारदेखी सौन्दर्य विधाका ब्यक्तिहरु सम्मानित

Next Post
‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’मा चर्चित कलाकारदेखी सौन्दर्य विधाका ब्यक्तिहरु सम्मानित

‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’मा चर्चित कलाकारदेखी सौन्दर्य विधाका ब्यक्तिहरु सम्मानित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal