Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विदेशमा कोरोनाको कारण ले ज्यान गुमाउने ८ नेपाली को (विवरणसहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२७ चैत्र २०७६, बिहीबार २२:५५
in देश, प्रवास, समाचार
0
विदेशमा कोरोनाको कारण ले ज्यान गुमाउने ८ नेपाली को (विवरणसहित)
164
SHARES
711
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – कोरोना महामारी विश्वभर फैलिएको छ। यसबाट नेपाल पनि अछुतो छैन। तर कोरोनाकै कारण नेपालमा कसैको ज्यान गएको भने पुष्टि भएको छैन। संक्रमण पनि नियन्त्रणमै छ। ९ जना संक्रमित देखिएकोमा एक जना निको भएर घर फर्किसकेका छन् भने आठ जना आइसोलेसनमा छन्।

तर विदेशमा रहेका नेपाली भने भाइरसबाट बढी प्रभावित भएका छन्। पछिल्लाे विवरणअनुसार नेपाल बाहिर ८ जना नेपालीको यसैका कारण ज्यान गुमाएका छन् भने विभिन्न देशमा गरी पाँच सय बढी संक्रमित छन्। अमेरिका, बेलायत, युएईमा गरी दश नेपालीको कोरोनाभाइरका कारण मृत्यु भएको छ।

भाइरसका कारण अमेरिकामा सोलुखुम्बुका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको छ। सोलुखुम्बुको सोताङ गाउँपालिका–४ दिम्बल का शेर्पा विगत १३ वर्षदेखि अमेरिका बस्दै आएका थिए।

यसअघि अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बूको पनि भाइरसकै कारण मृत्यु भएको थियो। पाँचथर कुम्मयाक गाँउपालिका ९ का ५० वर्षीय अनिल १८ वर्षदेखि न्युयोर्कमा ट्याक्सी चलाउने काम गर्दै आएका थिए।

अमेरिकामा मात्रै चार सय भन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएको बताइएको छ।

त्यसैगरी पछिल्लो पटक बेलायतमा एकजना भूतपूर्व गोरखा सैनिकको मृत्यु भएको छ। भूपू गोरखा शिव श्रेष्ठको स्थानीय अस्पतालमा उपचारका क्रममा बुधवार दिउँसो निधन भएको हो।

सोलुखुम्बुकाका ५८ वर्षिया श्रेष्ठ गत हप्ता देखि आइसोलेसनमा बसेका थिए। बुधवार बिहान ३ बजे तिर स्वास्थ्यमा थप समस्या आए पछि आफैले एम्बुलेन्स बोलाएर अस्पताल गएका  थिए।

उनीसहित वेलायतमा मात्रै पाँच नेपालीले ज्यान गुमाएका छन्। लण्डनस्थित नर्थविक पार्क अस्पतालमा मात्र ३ नेपालीको निधन भएको छ। ५९ वर्षीय भूपू गोरखा चेतप्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको हो।

यसअघि बेलायतमा एक जना भूपू गोर्खा सैनिक लीलाबहादुर राईको ६६ वर्षको उमेरमा सोही अस्पतालमा कोरोनाको कारणले मृत्यु भएको थियो। यस्तै बुधवार दिउँसो छोरा बुहारी भेट्न वेलायत आएका एक ७७ वर्षिय बृद्धाको सोही अस्पतालमा कोरोनाकै कारणले मृत्यु भएको बुझिएको छ। उनको मृत्युबारे परिवारले विवरण खुलाउन चाहेन ।

यसअघि इष्टलण्डन बस्ने चितवनका प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो।  त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा १० वर्षदेखि कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको मृत्यु भएको छ।

यो समाचार sutranews.com मा छ

Previous Post

Breaking News ३ जना नेपाली नागरिक कोरोना भाईसबाट संक्रमित भई निको भए

Next Post

नेपाली राजदूतावास रियादको कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

Next Post
साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।

नेपाली राजदूतावास रियादको कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal