Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

Breaking News ३ जना नेपाली नागरिक कोरोना भाईसबाट संक्रमित भई निको भए

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२६ चैत्र २०७६, बुधबार १३:५०
in अन्य, देश, प्रवास, समाचार, स्वास्थ्य
0
साउदी अधिराज्यका राजाद्बारा साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निशुल्क उपचार गर्ने आदेश जारी ।
578
SHARES
2.5k
VIEWS
Share on FacebookShare on Twitter

संक्रमित एक जना  नेपाली अझै अस्पताल मै

साउदी अरब रियाद | साउदी अरबको अल जौफ प्रान्त कार्यरत ३ जना नेपाली नागरिक कोरोना भाईसबाट संक्रमित भई निको भएर काममा फर्किएको साउदीका लागि नेपाली राजदूत प्रो. डा. महेन्द्र सिहं राजपुतले एन. ए. मिडियालाई जानकारी दिनु भयो |

साउदी अरबमा ४ जना संक्रमितको बारेमा साउदीको स्वास्थ्य मन्त्रालयले दूतावासलाई जानकारी गराएको र १ जना दूतावासको श्रोत बाट पत्ता लगाएको थियो, त्यसमध्ये ४ जना नै निको भएर काममा फर्की सकेको राजदूतले बताए |

जेद्दामा संक्रमित बाग्लुङका एक नेपाली भने अझै अस्पतालमा रहेको जेद्दा स्थित नेपाली महाबाणीज्य दूतावासका का.वा. कन्सुलर जनरल रेवती रमण पौडेलले ए.न. मिडियालाई जानकारी दिए, उनले भने “उहाँ संग मेरो कुरा भएको थियो, उहाँको स्वास्थ्य अवस्था सुधारिने क्रममा छ, र विरामीको राम्रो अस्पतालमा उपचार भैइरहेको छ, चाडै निको हुन्छ “ पौडेलले भने |

साउदीमा आज सम्म कोरोना भाईरस बाट सक्रमितको संख्या २९३२ पुगेको छ |

यो समाचार arabnepal.com मा छ

Previous Post

साउदी अरब, कोरोना भाइरसका सङ्क्रमण हरू एक लाख देखि बढीमा दुई लाखसम्म व्यक्तिमा हुने | स्वास्थ्यमन्त्री

Next Post

विदेशमा कोरोनाको कारण ले ज्यान गुमाउने ८ नेपाली को (विवरणसहित)

Next Post
विदेशमा कोरोनाको कारण ले ज्यान गुमाउने ८ नेपाली को (विवरणसहित)

विदेशमा कोरोनाको कारण ले ज्यान गुमाउने ८ नेपाली को (विवरणसहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal