Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाके को कोहलपुरमा भएको दुर्घटना सम्झदै आङ्ग सिरिङ्ग हुन्छ, दुर्घटनाका प्रतक्षदर्शिले यस्तो भने (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२२ मंसिर २०७६, आईतवार १७:२०
in अन्य, देश, प्रदेश नं ५, प्रहरी-प्रशासन, फोटो फिचर, भिडियो, राजनीति, शिक्षा, समाचार, स्थानीय सरकार
0
बाके को कोहलपुरमा भएको दुर्घटना सम्झदै आङ्ग सिरिङ्ग हुन्छ, दुर्घटनाका प्रतक्षदर्शिले यस्तो भने (भिडियो सहित)
46
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज मङि्सर २२, खगेन्द्र दाहाल


म विहान फेसबुक चलाउदै थिए । एक्कासी कोहलपुरमा स्कुले एक बालिकालाई ट्रकले कुल्चिएको खबर कोहरपुरकै पत्रकार विनोद पौडेलले मेरो इनबक्समा पठाउनुभयो ।

म झसङ्ग भए मन मारी जस्तो भयो । घाइते बालिकालाई कति दुखेको होला सोचिरहे । मलाई लाग्यो उनलाई केहि चोट लागेको होला र उपचार गर्न लगेको हुनपर्छ भनेर मनमा दिनहु नेपालगन्ज कोहलपुरका सडकमा हुने अरु दुर्घटना जस्तो लिए ।
भिडियो :-

केहि बेर पछि भिड नियन्त्रण गर्न प्रहरीले असुर ग्यास चलाएको खबर आयो केहि घाइते भएको पनि सुनियो । मेरो मन झन आत्तियो र सहकर्मि प्रदिप चौधरीलाई कोहलपुर सगै जान आग्रह गरे । सहकर्मि चौधरीले हुन्छ भनेपछि हामि दुर्घटना स्थल पुग्यौ र लायो कोहलपुर त रणभुमि नै भएछ । मैले आफ्नो जिवनकालमा यस्तो भयानक दृश्य कहिलै देखेको थिएन जुन कोहलपुरमा देख्न प¥यो । आर्कोशित विद्यार्थिहरु लगाएतले ट्रकलाई नियन्त्रणमा लिएर जलाइसकेका थिए ।

हागोको ठुलो राफ देख्दा एक गाउँनै आगलागी भएको हो कि भन्ने भान हुन्थो । केहिले दुर्घटनामा सक्त घाइते भएकी कक्षा ७ मा पढ्ने प्रकृति चन्दको मृत्यु भएको भन्दै थिए भने केहिले अस्पतालमा उपचार भैरहेको सुनाए । दुर्घटना स्थलमा भेटएका प्रतक्ष्यदर्शिले कारुणिक घटना सुनाउदा आङ्ग सिरिङ्ग भयो । तेल बोकेको ट्रक जलिरहेको थियो ।

उता इलाका प्रहरी कार्यालय कोहलपुर नजिक प्रर्दशनकारी र प्रहरी विच मनमुटाव चलिरहेको सुनेपछि हामि दुई उतै लाग्यौ । प्रहरी र प्रर्दशनकारी विच ढुङ्गगा हानाहान भैरहेको थियो । हामि जोगिदै त्यहाको दृश्य आफ्नो क्यामरामा कैद गर्न तर्फ लाग्यो । केहि ढुङ्गा र सिसाका टुक्रा म नजिकैबाट पार हुदाँ चोट लागिहाल्छ कि भन्ने डर लागेको थियो । हामि पत्रकारहरु शुरक्षा निकायले दमन नगरी घट्नालाई साम्य बनाउन बातावरण सिर्जना गरोस भन्दै दृश्यहरु कैद गरिहयौ ।

कोहलपुर बाट नेपालगन्ज कार्यक्षेत्र फर्केपनि मन कोहलपुरमा भएको घटनातिर गैरहेको छ । यो घटनाले थुप्रैलाई नोक्सानि बनाएको छ । कतिले राजनितिक मुद्धा बनाउन पनि पछि परेका छैनन । घटनाको सत्य तथ्य छानविन भई दोसि उपर कारबाहिको माग गर्दछु । घाइते सबैको स्वाथ्य लाभको कामना गर्छु र कोहलपुरको बातावरण सामान्य भएको हेर्न चाहन्छु ।
कोहलपुरमा भएको घटनाको केहि दृश्यहरु मैले आफ्नो च्यानलमा पनि अपलोड गरेको छु ।
फोटो फिचर :-

Previous Post

तिन जना लाई पछि पादै झापा का राम लिम्बू यसरी बने बिजेता द भ्वाइस अफ नेपाल सिजन २ (भिडियो सहित)

Next Post

खजुरा क्यान्सर अस्पताल पहिलो प्राथमिकतामा हुनेछ :- स्वास्थ राज्य मन्त्री रावत

Next Post
खजुरा क्यान्सर अस्पताल पहिलो प्राथमिकतामा हुनेछ :- स्वास्थ राज्य मन्त्री रावत

खजुरा क्यान्सर अस्पताल पहिलो प्राथमिकतामा हुनेछ :- स्वास्थ राज्य मन्त्री रावत

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal