Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

खजुरा क्यान्सर अस्पताल पहिलो प्राथमिकतामा हुनेछ :- स्वास्थ राज्य मन्त्री रावत

रबिन राउत by रबिन राउत
२३ मंसिर २०७६, सोमबार १२:३४
in समाचार
0
खजुरा क्यान्सर अस्पताल पहिलो प्राथमिकतामा हुनेछ :- स्वास्थ राज्य मन्त्री रावत
38
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

खजुरा २३ मंसिर । स्वास्थ राज्य मन्त्री नवराज रावतले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अबलोकन गर्नुभयको छ । अबलोकन गर्दै मन्त्री रावतले अस्पतालको समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । जनशक्ति अभावलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले क्यान्सर अस्पतालको मन्त्रालयमा रोकिएको फाइल आफै खोजेर काम गर्ने बताउनुभयो । मन्त्रि रावतले अस्पतालको बिकासकालागी आफू र मन्त्रालयले पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।

खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले सञ्चालनमा आइसकेको तर कर्मचारी दरबन्दि पुरा नभएको केहि उपकरणहरु समेत पुरा नभएकाले यि सबै कुरा परिपुर्ति गर्दे अस्पताललाई पुर्णरुपमा सन्चालन गर्न पहल गरिदिन राज्यमन्त्रि रावललाई आग्रह गर्नुभयो । अवलोकनमा पुग्नुभएका मन्त्रि रावतलाई उपाध्यक्ष एकमाया बिक, वडा अध्यक्षहरु, समाजसेवी , ब्यापारी, अस्पताल समिती, कर्मचारी लगायतले स्वागत गरेका थिए ।

Previous Post

बाके को कोहलपुरमा भएको दुर्घटना सम्झदै आङ्ग सिरिङ्ग हुन्छ, दुर्घटनाका प्रतक्षदर्शिले यस्तो भने (भिडियो सहित)

Next Post

आर्चरी स्वर्णमा बंगालदेशको क्लिन स्विप

Next Post
आर्चरी स्वर्णमा बंगालदेशको क्लिन स्विप

आर्चरी स्वर्णमा बंगालदेशको क्लिन स्विप

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal