Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तिन जना लाई पछि पादै झापा का राम लिम्बू यसरी बने बिजेता द भ्वाइस अफ नेपाल सिजन २ (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२१ मंसिर २०७६, शनिबार २१:२९
in देश, प्रदेश नं ३, भिडियो, मनोञ्जन, समाचार
0
तिन जना लाई पछि पादै झापा का राम लिम्बू यसरी बने बिजेता द भ्वाइस अफ नेपाल सिजन २ (भिडियो सहित)
57
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter

भोगेन्द्र ढकाल ( साउदी अरेबिया रियाद )

नेपाल को सबै भन्दा ठुलो रियालिटी सो ” द भ्वाइस अफ नेपाल” को उपाधि झापाका राम लिम्बू को पोल्टा मा पर्न सफल भएको छ । तीन जना प्रतिस्पर्धी लाई पछि पर्दै उनले यो उपाधी हासिल गर्न सफल भएका हुन ।टिम दिप बाट स्टिल गरेर आफ्नो टिम मा लिएका प्रमोदले अघिल्लो पल्ट्को कमजोरी लाइ यो पल्ट चुक्कन दिएनन् ।

भिडियो :-

राम सङै टिम राजु बाट सनिश श्रेष्ठ टिम दिप बाट बिकाश लिम्बू ,टिम आस्था बाट आरिफ राफ सङै टिम प्रमोद बाट राम लिम्बू फाइनमा प्रवेश गरेका थिए । यो सङै बिजेता ले डेन्सन रेडिकोको कार,म्युजिक नेपालको तर्फबाट एल्बम ,नगद १२ लाख सङै विभिन्न पुरस्कार बाट सम्मानित भएका थिए ।

कार्यक्रममा सिजन १ का टप ४ सहित सिजन २ का १२ प्रतिस्पर्धी ले आफ्नु प्रस्तुति राख्नुका साथ सबै कोच हरुको पनि बेजोड प्रतुती थियो ।हजारौं दर्सक को माजमा द भ्वाइस अफ नेपालका कार्यक्रम प्रस्तोता सुशील नेपाल ले कार्यक्रम सन्चालन गरेका थिए।

Previous Post

सुटिङ ः १० मिटर एयर राईफल मिक्समा नेपाल कास्य जित्नबाट चुक्यो (फोटो फिचर )

Next Post

बाके को कोहलपुरमा भएको दुर्घटना सम्झदै आङ्ग सिरिङ्ग हुन्छ, दुर्घटनाका प्रतक्षदर्शिले यस्तो भने (भिडियो सहित)

Next Post
बाके को कोहलपुरमा भएको दुर्घटना सम्झदै आङ्ग सिरिङ्ग हुन्छ, दुर्घटनाका प्रतक्षदर्शिले यस्तो भने (भिडियो सहित)

बाके को कोहलपुरमा भएको दुर्घटना सम्झदै आङ्ग सिरिङ्ग हुन्छ, दुर्घटनाका प्रतक्षदर्शिले यस्तो भने (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal