Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कृषि व्यवसाय प्रर्वद्धनको ६ करोड ६१ लाख बजेट सार्वजनिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२२ कार्तिक २०७६, शुक्रबार २१:३०
in अन्य, आधारभूत, कारोबार, कृषि, देश, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
कृषि व्यवसाय प्रर्वद्धनको ६ करोड ६१ लाख बजेट सार्वजनिक
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज २२ कार्तिक ।

कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रले आफ्नो बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । आज बार्षिक कार्यक्रम सार्वजनिकरण गोष्ठिको आयोजना गर्दै केन्द्रले यस आर्थिक वर्षमा गरिने कामको बारेमा जानकारी गराएको हो ।

केन्द्रले कुल ६ करोड ६१ लाख ६६ हजार बराबरको बजेट सहित कार्यक्रम सार्वजनिक गरीएको केन्द्रका प्रमुख अमरराज घिमिरेले जानकारी दिनुभयो । केन्द्रले आज गरेको सार्वजनिक कार्यक्रममा कृषि क्षमता अभिवृद्धि तथा सिप विकास तालिम तर्फ १ करोड ४० लाख ८० हजार बजेट छुट्याएको छ ।

त्यस्तै केन्द्रले कृषि तथा पशुपंक्षिजन्य उद्योग यन्त्र तथा पुर्वाधार विकास कार्यक्रम ३ करोड ६३ हजार, कृषि तथा पशुपक्षि श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रमका लागी १६ लाख ५० हजार, युवा लक्षित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमका लागी ५३ लाख बजेट छुट्याएको हो ।

त्यस्तै केन्द्रले पुजिगत तर्फ ३० लाख ३० हजार बजेट छ्ट्याएको केन्द्रका प्रमुख घिमिरेले जानकारी दिनुभयो । त्यस्तै आजै बालि संरक्षण प्रयोगशाला खजुराले पनि आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रयोगशालाले कुल १ करोड ३३ लाख सहितको कार्यक्रम सार्जजनिक गरेको हो । प्रयोगशालाका प्रमुख बरिष्ठ बालि संरक्षण अधिकृत पुष्पराज वेल्वासेले उपभोग खर्च तर्फ ७८ लाख र ५५ लाख कार्यक्रमका लागी बजेट छुट्याइएको बताउनुभयो ।

Previous Post

‘लभ यु हमेशा’ अब मंसिर १३ मा

Next Post

सार्वजनिक भयो भिटेनको र्‍याप भएको ‘सरौतो’ गीत (भिडियो)

Next Post
सार्वजनिक भयो भिटेनको र्‍याप भएको  ‘सरौतो’ गीत (भिडियो)

सार्वजनिक भयो भिटेनको र्‍याप भएको ‘सरौतो’ गीत (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal