Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सार्वजनिक भयो भिटेनको र्‍याप भएको ‘सरौतो’ गीत (भिडियो)

रबिन राउत by रबिन राउत
२३ कार्तिक २०७६, शनिबार ०८:०९
in मनोञ्जन
0
सार्वजनिक भयो भिटेनको र्‍याप भएको  ‘सरौतो’ गीत (भिडियो)
124
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

यही मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरौतो’ को प्रोमोसनल र्‍याप गीतमा सार्वजनिक भएको छ् । सार्वजनिक गीतमा अहिलेका चर्चित र्‍यापर भिटेनको आवाज रहेको छ् । नेपाली चलचित्रका लागि यो भिटेनको पहिलो गीत हो । गीतमा रुतलेस को संगीत रहेको छ ।

चलचित्रको भाब अनुसार गीतलाई तयार पारीएको छ । भिड्योमा चलचित्रका द्रिस्यहरु समाबेश गरिएको छ् । हरी हुमागाईंको निर्देशनमा तयार भएको चलचित्र ‘सरौतो’ मा सुमी मोक्तान , बिजय लामा , सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायत कलाकारको अभिनय रहेको छ् ।

यस् चलचित्रमा सुमी मोक्तानलाई अवतारमा प्रस्तुत गरिएको छ । निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र ‘सरौतो’ मा कथा कृष्ण गौतमको रहेको छ् ।

Previous Post

कृषि व्यवसाय प्रर्वद्धनको ६ करोड ६१ लाख बजेट सार्वजनिक

Next Post

भगवति दुग्ध उत्पादकको कारोबार १० करोड ६० लाख

Next Post

भगवति दुग्ध उत्पादकको कारोबार १० करोड ६० लाख

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal