Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल विवेकशील पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, सिंहबहादुर मोक्तानको नेतृत्वमा संघीय समिति निर्वाचित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२६ माघ २०८२, आईतवार ०१:४८
in देश, पत्रपत्रिका, समाचार, समाज
0
नेपाल विवेकशील पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, सिंहबहादुर मोक्तानको नेतृत्वमा संघीय समिति निर्वाचित
35
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विवेकशील पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन माघ २४, शनिवार काठमाडौँको विशालनगरमा सम्पन्न भएको छ। महाधिवेशनमा देशभरका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

अधिवेशनले सिंहबहादुर मोक्तानको अध्यक्षतामा २१ सदस्यीय संघीय समिति निर्विरोध चयन गरेको छ। नवनिर्वाचित समितिमा संगीता बाटाजु उपाध्यक्ष, रितेश मल्ल सचिव (प्रशिक्षण तथा क्षमता विकास), सिता कुमारी मैनाली सचिव (अभियान तथा संजाल) रहेका छन्।

सदस्यहरूको सूचीमा कृष्ण देव भण्डारी, प्रधुम्न अर्याल, किरण साह, कपिल अर्याल, बिजय कुमार तामाङ, सुरजनारायण सिंह थापा, विकास उगरकोटी, महमद आमिन, दान बहादुर थिङ्ग, बिनु कुमार बराल, बिनिता कुमारी चौलागाई, शिशिर दर्शन धारी, सोर्णिका मोक्तान, मुना वस्नेत, अजिता राई, विकास रञ्जित र आशिष राई रहेका छन्।

महाधिवेशनले भावी कार्यदिशा, योजना तथा कार्यक्रमहरू पारित गर्दै पार्टीलाई थप सशक्त र रणनीतिक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित संघीय सदस्य आशिष राईका अनुसार, गतिशील मध्यमार्ग (Radical Centrism) राजनीतिक सिद्धान्त अपनाउने पार्टीले प्रमाण र मूल्यमा आधारित राजनीतिक संस्कारलाई व्यवहारमा उतार्ने लक्ष्य राखेको छ।

कार्यक्रममा अतिथिहरू पूर्वमन्त्री सुमना श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री शैलेन्द्र वज्राचार्य र आशुतोष तिवारीले शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीको भावी यात्रामा सफलताको कामना गरेका थिए।

Previous Post

तेज सिलवालको नयाँ गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक

Next Post

बाँके–२ मा कडा प्रतिस्पर्धा : पुराना दललाई रास्वपाको चुनौती

Next Post
बाँके–२ मा कडा प्रतिस्पर्धा : पुराना दललाई रास्वपाको चुनौती

बाँके–२ मा कडा प्रतिस्पर्धा : पुराना दललाई रास्वपाको चुनौती

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal