Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तेज सिलवालको नयाँ गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२३ माघ २०८२, बिहीबार २०:१४
in देश, फोटो फिचर, भिडियो, मनोञ्जन, समाचार
0
तेज सिलवालको नयाँ गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

लोकगायक तथा सर्जक तेज सिलवालको नयाँ चुनावी गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक भएको छ। देशमा चुनावी माहोल तातिरहेको सन्दर्भमा तयार गरिएको यो गीत सिन्धुली क्षेत्र नम्बर २ बाट घण्टी चिन्ह लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का तर्फबाट उम्मेदवार बनेका यातायात विज्ञ आशिष गजुरेललाई लक्षित गरिएको छ।

गीतमा “महान युवा नेता आशिष गजुरेल जिताऔँ यसपालि” भन्ने सन्देश प्रस्तुत गरिएको छ। सर्जक तेज सिलवालको शब्द सिर्जनामा तयार भएको गीतमा सिन्धुलीकी चेली कविता कुमारी श्रेष्ठ र ओमप्रसाद प्रसाईंको स्वर रहेको छ। गीत निर्माणमा गायिका मिना बेलबासेले विशेष सहयोग गर्दै मुख्य भूमिका निर्वाह गर्नुभएको छ। उक्त गीत TejSilwal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

पछिल्लो समय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो देखिएको छ। उम्मेदवार आशिष गजुरेल यातायात व्यवस्थापन विज्ञका रूपमा परिचित छन्। उनी सवारी साधनमैत्री मात्र होइन, मानवमैत्री सडक र सुरक्षित यातायात प्रणालीको अवधारणामा जोड दिन्छन्। “सडक बनाउँदा पैदलयात्री र साइकल प्रयोगकर्तालाई बेवास्ता गरिन्छ,” गजुरेल भन्छन्, “मानवमैत्री पूर्वाधारले ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न सक्छ।”

जर्मनीबाट उच्च शिक्षा हासिल गरेका इन्जिनियर गजुरेलको नेतृत्वमा चोभार परियोजना सम्पन्न भइसकेको छ भने अन्य थुप्रै विकास योजनाहरू अघि बढिरहेका छन्। गोबिन्द ओलीको लय रहेको उक्त गीत सार्वजनिक भएसँगै मतदाता माझ सकारात्मक सन्देश प्रवाह गर्न सफल देखिएको छ। गीतले आगामी चुनावी अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

Previous Post

रियाधमा प्रवास नेपाली सम्पर्क विभागको अधिवेशन फेब्रुअरी ६ मा

Next Post

नेपाल विवेकशील पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, सिंहबहादुर मोक्तानको नेतृत्वमा संघीय समिति निर्वाचित

Next Post
नेपाल विवेकशील पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, सिंहबहादुर मोक्तानको नेतृत्वमा संघीय समिति निर्वाचित

नेपाल विवेकशील पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, सिंहबहादुर मोक्तानको नेतृत्वमा संघीय समिति निर्वाचित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal