Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रियाधमा प्रवास नेपाली सम्पर्क विभागको अधिवेशन फेब्रुअरी ६ मा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२० माघ २०८२, सोमबार ००:२३
in प्रवास, संघ, समाचार, समाज
0
रियाधमा प्रवास नेपाली सम्पर्क विभागको अधिवेशन फेब्रुअरी ६ मा
16
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

रियाध, साउदी अरेबिया — प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरेबियाको आयोजनामा आगामी ६ फेब्रुअरी २०२६ का दिन रियाधको बाथा स्थित डिमोरा होटलमा अधिवेशन आयोजना हुने भएको छ।

आयोजकका अनुसार देश तथा श्रमिकको हक–हितका विषयमा केन्द्रित उक्त अधिवेशनमा साउदी अरेबियामा रहेका सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आबद्ध सदस्य तथा शुभेच्छुकहरुलाई उल्लेखित समय र स्थानमा उपस्थित भई आफ्नो दरिलो उपस्थिती जनाउन हार्दिक अनुरोध गरिएको छ।

कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरेबिया र प्रवास नेपाली क्षेत्रीय समिति, रियाधको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको हो। अधिवेशनले संगठन सुदृढीकरण, प्रवासमा रहेका नेपाली श्रमिकका समस्या तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

थप विवरणका लागि आयोजक पक्षले सार्वजनिक सूचना तथा ब्यानरमा उल्लेखित समयतालिका अनुसार सहभागिता जनाउन आग्रह गरेको छ।

Previous Post

'मिस्टर एण्ड मिस लिटिल पूर्वेली' को दोस्रो संस्करण सम्पन्न ,आर्यक र योदिनलाई विजेताको ताज

Next Post

तेज सिलवालको नयाँ गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक

Next Post
तेज सिलवालको नयाँ गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक

तेज सिलवालको नयाँ गीत ‘आशिष जिताऔँ यसपालि’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal