Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल चलचित्र निर्देशक समाजको २५ लाखको अक्षय कोष स्थापना ,पहिलोदिन झन्डै ४ लाख संकलन

रबिन राउत by रबिन राउत
२४ चैत्र २०७७, मंगलवार २१:०५
in प्रदेश नं ३, मनोञ्जन
0
नेपाल चलचित्र निर्देशक समाजको २५ लाखको  अक्षय कोष स्थापना ,पहिलोदिन झन्डै ४ लाख संकलन
15
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

नेपाल चलचित्र निर्देशक समाजले आफ्नो १३ औ बार्षिक साधरण सभा को अवसर पारेर अक्षय कोषको स्थापना गरेको छ । समाजले आफ्नो स्थापना दिवस को अवसरमा गत २२ गते चलचित्र बिकास बोर्डको हल मा एक कार्यक्रम गरी कोषको स्थापनाको घोषणा गरेको हो । कोषको स्थापनाको सुरुवात समाजका महासचिव जनकदिप पराजुलिले रु एक लाख प्रदान गरेर सुरुगर्नु भयो । कोषका लागि क्रमस समाजका सचिव तथा नेपाल चालचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले २५,२२२/-, कार्य समिति सदस्य सुरेश नेउपाने ले २०,०००/- , ओएसआर डिजिटलका ॐ अग्रवालले ५१,०००/- ,निर्देशक मिलन चाम्सले १,११,१११/- , बेल्जियम निवासि रफि शाहले ५१,०००/-, तेजेन्द्र कडेलले १६,०००/- गरि जम्मा ३,७४,३३३/- संकलन भएको सचिव अरुण कुमार प्रधानले जानकारी दिनुभयो । २५ लाखको कोष खडा गर्ने लक्ष्य लिएको समाजले चलचित्र निर्देशकहरुले आफ्नो सदस्यता प्राप्त गर्ने बितिक्कै NLG Insurence कम्पनि मा रु ७,००,०००/- बराबरको दुर्घटना बिमा गर्ने निर्णय भएको समाजका महासचिव जनकदिप पराजुलिले जानकारी दिनुभयो ।

विमाका लागि भने सदस्यहरुले हरेक बर्ष आफ्नो सदस्यता नविकरण गर्नु पर्ने पराजुलिले बताउनु भयो । सोही कार्यक्रममा निर्देशक समाजले सातै ओटा प्रदेशमा आफ्नो शाखा विस्तारको साथै बिदेशमा पनि आफ्नो सम्पर्क कार्यलय स्थापना गर्ने निर्णय गरेको छ । यसैगरी समाजले सोही कार्यक्रममा २ वर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चलचित्र निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पूरीलाई चलचित्र सर्जक सम्मान गरियो । युवा चलचित्र निर्देशक सम्मानमार्फत निर्देशक ऋषि लामिछाने तथा लोकप्रिय निर्देशक सम्मान दीपाश्री निरौलालाई प्रदान गरियो । लाइभफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित निर्देशक हेमबहादुर लामाले नीजि क्षेत्रबाट चलचित्र बन्न थालेपछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।

आदर्श नारी’ ले थुप्रै जना कलाकार, गायक, गायिका तथा संगीतकारलाई समेत पहिलो ब्रेक दिएको थियो । अभिनेता विजय लामाले यही यसै चलचित्रबाट डेब्यू गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, कलाकार उज्ज्वल घिमिरे, मोहन निरौला, संगीतकार मदन परियारले यही चलचित्रबाट ब्रेक पाएका थिए । चलचित्र क्षेत्रका बिभिन्न दिग्गज व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा समाजको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरेर कार्यक्रमको सुरुवात गरिएको थियो भने स्रष्टाहरुलाई रेडकार्पेटमा स्वागत गरिएको थियो । समारोहमा चलचित्र निर्देशनभन्दा बाहिरको विधामा पनि सफलता हासिल गरिरहनु भएको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा.घनश्याम खतिवडा तथा कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरका स्टेशन मेनेजर दिनेश डिसीलाई दोसल्ला ओढाएर उहाँलाई वधाइ ज्ञापन गरिएको थियो । निकट भविस्यमा नेपालका तिन स्थानमा कार्यशाला गर्ने योजना तथा वैशाखमा निर्देशकहरुको पिकनिक कार्यक्रम आयोजना गर्ने योजना रहेको भनेर समाजकि अध्यक्ष रक्षा सिंह राणाले जानकारी गराउनु भयो ।

Previous Post

यस्तो छ सुनिता खड्का र राजन बिसीको ‘मसानघाट’(भिडियो)

Next Post

'कबड्डि ४' मा मिरुना मगर र गौमाया यात्री अनुबन्धित

Next Post
‘कबड्डि ४’ मा  मिरुना मगर र गौमाया यात्री अनुबन्धित

'कबड्डि ४' मा मिरुना मगर र गौमाया यात्री अनुबन्धित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal