Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘कबड्डि ४’ मा मिरुना मगर र गौमाया यात्री अनुबन्धित

रबिन राउत by रबिन राउत
२४ चैत्र २०७७, मंगलवार २१:१७
in मनोञ्जन
0
‘कबड्डि ४’ मा  मिरुना मगर र गौमाया यात्री अनुबन्धित
46
SHARES
202
VIEWS
Share on FacebookShare on Twitter

सुपरहिट फिल्म ‘कबड्डी’ को चौथो सिक्वेल ‘कबड्डि ४’को फिमेल कलाकारको टुङ्गो लागेको छ । ‘कबड्डि ४ ‘को लिड रोलमा धरानकि मिरुना मगर फाइनल भएकी छिन् ।

मिरुनासँगै फिल्ममा अर्की अभिनेत्री गौमाया यात्री पनि फाइनल भएको निर्माता मनिराम पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार यी दुबै अभिनेत्री फिल्ममा अनुबन्धित भैसकेका छन् । अनुबन्धित दुबै अभिनेत्री बेलायतमा बस्दै आएकाछन भने यही फिल्म को लागि दुईसाता अघि बेलायतबाट काठमाडौं आइसकेकाछन । मिरुना यसअघी का थुप्रै नेपाली फिल्म ,रोज ,लाल पुर्जा ,साइनो जस्ता चर्चित फिल्म मा अभिनय गरिसकेकिछिन भने गौमाया चर्चित नेपाली भ्लगर हुन् ।

गौमाया पछिल्लो समय भ्लगिङमार्फत विश्वका विभिन्न मुलुकमा नेपाली संस्कृति र भाषा प्रबर्दनमा सक्रिय छिन् । निर्देशक रामबाबु गुरुङका अनुसार, अब ‘कबड्डी’ को कथालाई विट मारिनेछ अर्थात्, फिल्मका तीन सिरिजमा मैयाँ पात्रका लागि पुरुष पात्रहरुको जुन दौडधुप थियो अब त्यसलाई टुंग्याइने बताउनु भएकोछ । ‘कबड्डी’ को तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरु ‘फाइनल म्याच’ (कबड्डी ४)

मा दोहोरिने भएपनी ‘कबड्डी’ को अन्तिम सिक्वेल भएकाले पनि पहिलो सिरिज ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ मा अभिनय गरेकी रिस्मा गुरुङ अन्तिम सिक्वेल आउने दर्शकको अपेक्षा भएपनी , रिस्मा दोहोरिएकि छैनन । फिल्ममा यसअघि दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि गुरुङ, पुष्कर गुरुङ, कविता आले तय भैसकेका छन । ‘कबड्डी ४ : द फाइनल म्याच’ तय भएको फिल्म बाँसुरी फिल्मसले प्रोडक्सनले फिल्म निर्माण गर्ने फिल्म मा को यही बैशाख २ गते बाट फ्लोर मा जाने निर्माता मणिराम पोखरेल ले जानकारी दिनुभयो । पोखरेलका अनुसार छायांकनमा जानुअघि फिल्मका टिम प्राविधिक देखी कलाकार सबैको कोरोना टेस्ट गरिनेछ । फिल्म असोज १५ गते रिलिज तयारी गरिएको छ ।

Previous Post

नेपाल चलचित्र निर्देशक समाजको २५ लाखको अक्षय कोष स्थापना ,पहिलोदिन झन्डै ४ लाख संकलन

Next Post

दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर

Next Post
दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने  १४ वर्षीय किशोर

दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal