Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

यस्तो छ सुनिता खड्का र राजन बिसीको ‘मसानघाट’(भिडियो)

रबिन राउत by रबिन राउत
२३ चैत्र २०७७, सोमबार २२:१५
in भिडियो, मनोञ्जन
0
यस्तो छ सुनिता खड्का र राजन बिसीको ‘मसानघाट’(भिडियो)
24
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– गायिका तथा मोडल सुनिता खड्काले लामो समयको मेहनतपछि आफ्नो महत्वाकांक्षी गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

गायिका खड्काले गायक राजन बिसीसंग यूगल गायन गरेको गीत ‘मसान घाट…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका तथा मोडल सुनिता खड्काकै शब्द रचनाको उक्त गीतलाई राजन बिसीले संगीतबद्ध गरेका हुन् ।

साढे १४ मिनेट लामो उक्त गीतलाई गीति कथाको रुपमा चित्रण गरिएको छ ।

छोटो चलचित्र हेरेको जस्तो अनुभव गर्न सकिने उक्त गीतको भिडियोमा फिल्म अभिनेता यशराज गराच मुख्य भूमिकामा छन् ।

अभिनेता गराचलाई सुनिता खड्का, शैलेश पहरी, सुजन पहरी, सुप्रिया लिम्बु आदिले साथ दिएका छन् ।

भिडियोमा हेमराज जैसी, जोयल श्रेष्ठ, मधु राई, रमेश सुनार, रिता लिम्बु, तुल्सीराम अवाल, रिता पहरी, रमेश पहरी, अम्बिका नगरकोटी, गृष्मा क्षेत्री, निर्मला लिम्बु, सूर्य ओली आदि कलाकारले पनि अभिनय गरेका छन् ।

पदम सुनारले यो भिडियोलाई सम्पादन तथा रंग संयोजन गरेका छन् ।

भिडियोलाई मुकेश हुमागाईं तथा उनको समुहले छायांकन गरेको हो ।

केशवराज भट्ट यो भिडियोका कोरियोग्राफर हुन् ।

भिडियोमा शैलेश पहरीको कथा, अवधारण तथा निर्देशन रहेको छ ।

यो भिडियोले छोटो समयमै दर्शकको मन जित्नै आएको छ ।

Previous Post

रेश्मा श्रेष्ठ कुँवरले जित्न सफल भईन ब्युटिसियन ट्यालेण्ट चितवनको ताज

Next Post

नेपाल चलचित्र निर्देशक समाजको २५ लाखको अक्षय कोष स्थापना ,पहिलोदिन झन्डै ४ लाख संकलन

Next Post
नेपाल चलचित्र निर्देशक समाजको २५ लाखको  अक्षय कोष स्थापना ,पहिलोदिन झन्डै ४ लाख संकलन

नेपाल चलचित्र निर्देशक समाजको २५ लाखको अक्षय कोष स्थापना ,पहिलोदिन झन्डै ४ लाख संकलन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal