Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रेश्मा श्रेष्ठ कुँवरले जित्न सफल भईन ब्युटिसियन ट्यालेण्ट चितवनको ताज

रबिन राउत by रबिन राउत
२३ चैत्र २०७७, सोमबार २१:५७
in प्रदेश नं ३, मनोञ्जन
0
रेश्मा श्रेष्ठ कुँवरले जित्न सफल भईन ब्युटिसियन ट्यालेण्ट चितवनको ताज
20
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

चितवन – क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनको नारायणगडमा ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ भब्य रुपमा सम्पन्न भएको छ।  उक्त प्रतिश्प्रधामा सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँवरले ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ को ताज पहिरहन सफल भएकी छिन। त्यसैगरी फर्स्ट रनरअप सौन्दर्यकर्मी शारदा बराल, सेकेण्ड रनरअप  शान्ति थापा र भिउवर्स च्वाइसको उपाधि सुप्रिना लामाले जित्न सफल भएका थिए।  
ब्युटिसियन ट्यालेण्ट चितवन बिजेता श्रेष्ठले रु. पचास हजार नगद सहित सम्पूर्ण प्रतिश्प्रधिहरुले रोज शिप विकास तालिम केन्द्र रविभवन काठमाण्डौमा एक हप्ताको सेल्फ मेकअप निशुल्क पाउने भएका । साथै विजेता सबैले क्राउन, सर्टिफिकेटको साथमा फाइटो म्याक्स कम्पनि स्किन एड बाट गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए । त्यस्तै उपाधि विजेताहरुले म्युजीक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकि अध्यक्ष सरिता आचार्यले जानकारि गराएकी छिन ।

प्रतियोगिताको निर्णायकहरु बरिष्ट सौन्दर्यबिद सोनी कारंजित, सञ्चारकर्मी, कलाकार तथा निर्देशक सुर्य चन्द, समाजसेवि तथा सौन्दर्यकर्मी अन्जु बुढाथोकि रहेका थिए । ब्युटिसियन ट्यालेन्ट चितवन २०२१ को प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य, स्वास्थ्य तथा कृषि समिति सभापति बागमति प्रदेशका घनश्याम दाहाल (अभिनाश) र अतिथिहरुमा समाजसेवी दिपक थापा, समाजसेवी बलराम सैंजु रहेका थिए ।

ब्युटिसियन ट्यालेण्ट चितवन-२०२१ को इभेन्टका म्यानेजर कमल बराल, कोरियोग्राफर मानिस तामाङ, सहायक कोरियोग्राफिमा एलिना गुरुङ  रहेका थिए भने कार्याक्रम संचालन मोडल, म्युजिक भिडियो निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए । 

Previous Post

सपन श्रेष्ठको "ट्रेन्डिङ नं १" मा पल शाह , दुर्गेश थापा र पुण्य गौतम

Next Post

यस्तो छ सुनिता खड्का र राजन बिसीको ‘मसानघाट’(भिडियो)

Next Post
यस्तो छ सुनिता खड्का र राजन बिसीको ‘मसानघाट’(भिडियो)

यस्तो छ सुनिता खड्का र राजन बिसीको ‘मसानघाट’(भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal