Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सपन श्रेष्ठको “ट्रेन्डिङ नं १” मा पल शाह , दुर्गेश थापा र पुण्य गौतम

रबिन राउत by रबिन राउत
२३ चैत्र २०७७, सोमबार २१:५२
in भिडियो, मनोञ्जन
0
सपन श्रेष्ठको “ट्रेन्डिङ नं १” मा पल शाह , दुर्गेश थापा र पुण्य गौतम
20
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सांगीतिक आकाशमा निकै पुरानो नाम गायक सपन श्रेष्ठ जस्को  “तिमी यसै लजायो” ,”बोलायो बोलायो पोखरेली मायाले” र ,”लै बरी लै” जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक सपन श्रेष्ठले अहिलेको अवस्थामा हिट हुँदै गएको फास्ट नम्बर सार्वजनिक गरेका छन । 

गायिका स्मिता दाहाल र सपन श्रेष्ठको “हाम्रो माया ट्रेन्डिङ नं १” मा मुनाल शिशिर कोईरालाको शव्द र दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ ।   सार्वजनिक गीतमा अहिलेका चर्चित मोडल गायक तथा मोडल दुर्गेश थापा र चर्चित अभिनेता तथा मोडल पल शाहलाई फिचर्ड गरिएको छ । पछिल्लो समय पल शाह र दुर्गेश थापाको म्युजिक भिडियो जोडी नि निकै फापेको छ , यो जोडीलाई हिट जोडीको रुपमा लिइदै आएको छ । यस गीतमा पनि गायक सपन श्रेष्ठले दुई लाई फिचर्ड गराएर यस भिडियो बाट राम्रै आशा राखेका छन । “मैले अहिलेको ट्रेन्ड लाई फलो पक्कै गरेको हुँ तर गीतले नै दुई लाई मागेको हुनाले फिचर्ड गराएको हुँ ,राम्रै भएको छ म खुशी छु ” गायक सपन श्रेष्ठ । 

 गीतमा नव प्रस्तुतिको रुपमा फिमेल मोडल सासङ्ग एमटि लाई फिचर्ड गरिएको छ । यस गीतमा सामाजिक अभियान्ता पुण्य गौतमलाई पनि फिचर्ड गरिएको छ। गीतमा  अहिले चलेको युट्युब ट्रेन्डिङलाई  मायासंग जोडिएर मायालाई ट्रेन्डिङ्ग सरह अमूल्य छ भन्ने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ । 

भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी , शिलन लम्सालको  सम्पादन तथा कलर  , सुरेन बस्सेलको कोरियोग्राफी रहेको छ । कन्सेप्ट र  निर्देशन भने मुनाल शिशिर कोईरालाको  रहेको यस गीतको भिडियो लाई डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ 

Previous Post

‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन’ रुपा र रजनी घोषित

Next Post

रेश्मा श्रेष्ठ कुँवरले जित्न सफल भईन ब्युटिसियन ट्यालेण्ट चितवनको ताज

Next Post
रेश्मा श्रेष्ठ कुँवरले जित्न सफल भईन ब्युटिसियन ट्यालेण्ट चितवनको ताज

रेश्मा श्रेष्ठ कुँवरले जित्न सफल भईन ब्युटिसियन ट्यालेण्ट चितवनको ताज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal