Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन’ रुपा र रजनी घोषित

रबिन राउत by रबिन राउत
२२ चैत्र २०७७, आईतवार २२:१५
in प्रदेश नं ३, समाज
0
‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन’ रुपा र रजनी घोषित
20
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ । रुपा पहाडी र रजनी राईले ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२१’को शिर्ष उपाधि जितेका छन् । रुपाले मिसेस र रजनीले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् ।
शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न प्रतियोगितामा डीना खत्री फष्ट रनरअप र सरीता कोइराला सेकेन्ड रनरअप चुनिए । विजेता ४ जानाले क्रमस १५, १५, १० र ५ हजार नगद सहित बिभिन्न उपहार समेत हात पारे ।
अपाङ्गता भएको ब्यक्तिहरुको क्षमता र उहाँहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र सामाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पर्ुयाउने उदेश्यले आयोजित यस्तो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना भएको हो ।


ग्रिन आर्ट मिडिया प्रा.लिले सांस्कृतिक समाज नेपालको सहकार्यमा आयोजना रहेको प्रतियोगितामा बेष्ट स्माइल रुपा पहाडी, बेष्ट डिसिप्लेन मीरा तामाङ, मष्ट ट्यालेन्टेड संगीता मागी, मोस्ट फोटोजेनिक टीना महर्जन, मस्ट अमाजिनो मीना शर्मा, बेष्ट फर्सनालिटी निर्मला भण्डारी, मस्ट हम्बल अनु राई, मष्ट फ्रेन्ड्ली सरिता कोइराला, मस्ट ग्ल्यामर गंगा छन्त्याल, मष्ट कन्फिडेन्ट तुलसा थापा मगर, बेष्ट स्क्रिन रजनी राई र मष्ट ब्युटिफुल अस्मी दुलालले हात पारे ।
पुर्व मिस नेपाल इभाना मानन्धर, ब्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोर भक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्लगायत निर्णायक रहेको प्रतियोगितामा रविन्द्र प्रताप शाह मुख्य अतिथिका रुपमा रहेका थिए ।


एलिना शाक्य तुलाधर कोअडिनेटर, परि श्रेष्ठ बोड मेम्बर रहेको प्रतियोगिताबाट उठेको रकम ५० हजार सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)लाई सहयोगको रुपमा प्रदान गरिएको थियो ।
ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनुपर्छ भनेर प्रतियोगीता आयोजना गरिएको बताए । प्रतियोगिता नेपालकै लागि ऐतिहासिक भएको दाबी उनको रहेको छ । प्रतियोगीताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।

Previous Post

अष्ट्रेलियाबाट आयो टिका र बिरेन्द्रको 'फूल फुल्यो केशरी' ( भिडियो )

Next Post

सपन श्रेष्ठको "ट्रेन्डिङ नं १" मा पल शाह , दुर्गेश थापा र पुण्य गौतम

Next Post
सपन श्रेष्ठको “ट्रेन्डिङ नं १” मा पल शाह , दुर्गेश थापा र पुण्य गौतम

सपन श्रेष्ठको "ट्रेन्डिङ नं १" मा पल शाह , दुर्गेश थापा र पुण्य गौतम

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal