Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

महिला स्वास्थ्य स्वयम््सेविकाको भुमिका महत्वपुर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ मंसिर २०७६, बिहीबार १५:०७
in देश, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
महिला स्वास्थ्य स्वयम््सेविकाको भुमिका महत्वपुर्ण
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

डुडुवा (बाँके), १९ मंसिर । आज १६ औ महिला स्वास्थ्य स्वयम््सेविका दिवस बाँकेको डुडुवा गाउँपालिकामा मनाइएको छ । गाउँपालिकास्तरिय आयोजित कार्यक्रममा समुदाय स्तरमा स्वयम््सेवी मानवियताको भावनाले काम गर्ने महिला स्वास्थ्य स्वयम््सेविकाको काम र जिम्मेवारी निकै महत्वपुर्ण भएको सहभागिहरुले बताएका थिए ।

महिला स्वास्थ्य स्वयम््सेविकाको भुमिका महत्वपुर्ण

स्वास्थ्य स्वयम््सेविकाहरुले दिनरात समुदाय स्तरमा स्वास्थ्यका क्षेत्रमा खटिएर काम गरिरहेका छन । गाउँपालिकाले उनीहरुको कामको मुल्याकंन गर्दै आगामी वर्षदेखि प्रत्येक स्वयम््सेविकालाई आवात जावतमा सहजताका लागि साइकिल प्रदान गर्ने योजना रहेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्वयम््सेविकाहरुको भुमिका जस्तै रहेका आमा समुहरुलाई समेत सक्रिय बनाइ स्वास्थ्य शिक्षालाई व्यापकता दिने प्रतिबद्धता गर्नुभयो ।

महिला स्वास्थ्य स्वयम््सेविकाको भुमिका महत्वपुर्ण

गाउँपालिका अन्र्तगत रहेका ६ वटा वडामा ५९ जना महिला स्वास्थ्य स्ेवयम््सेविकाहरु कार्यरत रहेका छन । आज आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष गजेन्द्र कैराती, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयम््सेविकाहरुलाई विभिन्न प्रतियोगिता समेत गरिएको थियो ।

Previous Post

बाँके - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँके शाखा अन्तरगत कोहलपुर उपशाखाले मृत्यु दावी भुक्तानी दिएको छ ।

Next Post

पौडी ः गौरिकाले दिलाईन ऐतिहासिक स्वर्ण, १३ औं दक्षिण एसियाली खेलकुद(साग)

Next Post
पौडी ः गौरिकाले दिलाईन ऐतिहासिक स्वर्ण, १३ औं दक्षिण एसियाली खेलकुद(साग)

पौडी ः गौरिकाले दिलाईन ऐतिहासिक स्वर्ण, १३ औं दक्षिण एसियाली खेलकुद(साग)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal