Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाँके – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँके शाखा अन्तरगत कोहलपुर उपशाखाले मृत्यु दावी भुक्तानी दिएको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ मंसिर २०७६, बिहीबार १४:३६
in देश, समाचार, समाज
0
बाँके – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँके शाखा अन्तरगत कोहलपुर उपशाखाले मृत्यु दावी भुक्तानी दिएको छ ।
21
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

बाँके – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँके शाखा अन्तरगत कोहलपुर उपशाखाले मृत्यु दावी भुक्तानी दिएको छ ।

बिहीवार राप्ती सोनरी गाउँपालिका वडा नम्बर २ कचनापुरमा एक औपचारिक कार्यक्रम गरि मृतकका परिवारलाई उक्त दावी भुक्तानी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

मृतक प्रशुराम चौधरीले असार ३० गते छोरा आरुष थारुको तीन लाख रुपैयाँको १५ वर्षिय बाल समृद्ध सावधिक जीवन बिमा गराउनुभएको थियो । निज प्रस्तावक रहेको उक्त बिमालेख जारी भए पश्चात् २०७६ भदौ ९ गते काठमाडौंको वीर हस्पिटलमा प्रस्ताव चौधरीको मृत्यु भएको थियो ।

बाँके – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँके शाखा अन्तरगत कोहलपुर उपशाखाले मृत्यु दावी भुक्तानी दिएको छ ।

कम्पनीको नियम अनुसार बिहिवार मृत्यु दावी भुक्तानी अन्तरगत रु ६८ हजारको चेक मृतककी पत्नी पार्वती थारुलाई कम्पनीका प्रतिनिधि तथा उपस्थित अतिथि द्वारा हस्तान्तरण गरियो । जसमा रु ५० हजार किरिया खर्च बापतको सुबिधा र मासिक रु ६ हजारका दरले तीन महिनाको एकमुष्ट रु १८ हजार मासिक आय सुबिधा ( पढाई खर्च ) प्रदान गरिएको हो । अब उप्रान्त प्रत्यक अङ्ग्रेजी महिनाको एक गते चेक मार्फत रु ६ हजारका दरले १५ बर्ष सम्म सो सुबिधा प्रदान गरिने कम्पनीका शाखा प्रबन्धक कमल शाहीले बताउनुभयो ।

मृत्युु दावी भुक्तानी कार्यक्रममा निवर्तमान संविधान सभा सदस्य समेत रहेका प्रमुख अतिथि पट्टु थारु , वडा नम्बर २ का सचिव बुद्धिराज भण्डारी , लक्ष्मी मा.बि.का प्राचार्य लक्ष्मण प्रसाद आचार्य , प्रहरी सहायक निरीक्षक विनोद जि.सी. , अशोक सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष प्रह्लाद चौधरी , समाजसेवी भुपेन्द्र ओली , पार्वती थारु , जनप्रतिनिधि कमला बि.क. लगायत सहभागिता रहेको कार्यक्रम कम्पनीका कोहलपुर उप-शाखा प्रमुख दल बहादुर थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Previous Post

पुर्वेली लोक गीत ‘भोजपुर बजार’ हेर्नुहोस भिडियो सहित

Next Post

महिला स्वास्थ्य स्वयम््सेविकाको भुमिका महत्वपुर्ण

Next Post
महिला स्वास्थ्य स्वयम््सेविकाको भुमिका महत्वपुर्ण

महिला स्वास्थ्य स्वयम््सेविकाको भुमिका महत्वपुर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal