Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुर्वेली लोक गीत ‘भोजपुर बजार’ हेर्नुहोस भिडियो सहित

रबिन राउत by रबिन राउत
१९ मंसिर २०७६, बिहीबार १३:०४
in भिडियो, मनोञ्जन
0
पुर्वेली लोक गीत ‘भोजपुर बजार’ हेर्नुहोस भिडियो सहित
14
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

काठमान्डौँ । पुर्वेली लोक लयमा आधारित मौलिक लोक ‘भोजपुर बजार’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायिका सिर्जु चाम्लिङ र गायक दिवश राईको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ ।

सगरमाथाको फेदीमा रहने रहनसहनलाई गीतमा पस्कन पाउदा निकै खुशी लागेको गायक गायक ले बताए । पञ्चेवाजा र बाँसुरीको घुनले आम रुपमा दर्शक तथा श्रोताको ध्यान केन्द्रित गर्न सक्दछ । मेलापातमा जादाँ होस वा कुवा पधेरो देउरालीको भाकालाई गीतमा समेटिएको गीतकार दिबस राईले बताए । डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । सुरेश राईको छायाँकन सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

‘भोजपुर बजार’ गीतको भिडियो हेर्नुहोस ।

https://youtu.be/xZ1f7zoALck

Previous Post

मोडल अनामिका कार्कीको मोडलिङ मोह

Next Post

बाँके - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँके शाखा अन्तरगत कोहलपुर उपशाखाले मृत्यु दावी भुक्तानी दिएको छ ।

Next Post
बाँके – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँके शाखा अन्तरगत कोहलपुर उपशाखाले मृत्यु दावी भुक्तानी दिएको छ ।

बाँके - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाँके शाखा अन्तरगत कोहलपुर उपशाखाले मृत्यु दावी भुक्तानी दिएको छ ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal