Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १९:२८
in आधारभूत, कारोबार, देश, पुर्वाधार, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम
58
SHARES
253
VIEWS
Share on FacebookShare on Twitter

जानकी, १६ मङ््िसर ः–बाँकेको जानकी गाउँपालिकाले गुणस्तरीय पूर्वाधार निर्माणको लागि उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न गर्न लागेको पूर्वाधार विकासका योजना कार्यान्वयनको लागि वडास्तरमा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनमा अपनाउनु पर्ने आवश्यक ज्ञान सीपवारे जानकारी दिन तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।

जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

विगतमा कतिपय उपभोक्ता समितिका पदाधिकारीले अञ्जानवश विकास निर्माणका कार्यमा गुणस्तरीयता कायम गर्न नसकेको पाईएकोले यो वर्ष सजकता अपनाईएको उहाँको भनाई छ ।
गाउँपालिकाका छ वटै वडामा गठन भएका उपभोक्ता समितिका अध्यक्ष , सचिव र कोषाध्यक्षलाई उपभोक्ता समितिको काम, कत्र्तव्य र उत्तरदायित्व सँग–सँगै योजनाको काम शुरुवातदेखि फछ््र्यौटसम्मको प्रक्रियाका वारेमा समेत जानकारी गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।

आज गाउँपालिकाको वडा नं. १ साईगाउँ र वडा नं. २ बेलभारमा गठित उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण तालिमको उद््घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले विकास निर्माणका काम गर्दा विनियोजित बजेट र कार्यक्रम अनुसार कुनैपनि भेदभाव र अनियमितता नगर्न अनुरोध गर्नु भयो । विकासका काम कहिकतै अनियमितता भएको थाहा पाउन साथ तत्काल कार्वाही गर्न आफू बाध्यहुने उहाँको भनाई थियो ।

जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्रीले योजना कार्यान्वयनको जिम्मा र लाभ लिने पनि स्थानीय बासिन्दा भएकोले निर्माणमा स्थानीयले जिम्मेवारीका साथ काम गर्नु पर्ने बताउनु भयो ।

सो अवसरमा वडा नं. १ का अध्यक्ष मोहमद रजा राई, वडा नं. २ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, कार्यपालिका सदस्य एवम्् पूर्वाधार विकास संयोजक राजकुमार धोवी लगायतले उपभोक्ता समितिको जिम्मेवारी र भूमिका ठूलो हुने भएकोले इमान्दारिताका साथ गुणस्तरीयता कायम गरी योजना सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

जानकी गाउँपालिकाले अन्य वडाका उपभोक्ता समितिलाई यसअघिनै अभिमुखीकरण तालिम दिईसकेको छ । तालिममा प्रमुख प्रशासकीय अधिकृत खत्री, योजना शाखा प्रमुख ईन्जिनियर निसार अहमद दर्जी, योजना शाखाका राजेन्द्र बाजपेयी लगायतले सहजिकरण गर्नु भएको छ ।

Previous Post

पहिलो दिन नेपाललाई सात तथा पाकिस्तानलाई दुई स्वर्ण

Next Post

चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा भब्यताको साथ सम्पन्न

Next Post
चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा भब्यताको साथ सम्पन्न

चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा भब्यताको साथ सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal