Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पहिलो दिन नेपाललाई सात तथा पाकिस्तानलाई दुई स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १९:०१
in अन्य, खेलकुद, देश, समाचार
0
पहिलो दिन नेपाललाई सात तथा पाकिस्तानलाई दुई स्वर्ण
9
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

करातेको पहिलो दिन नौ स्वर्ण पदकको टुंगो लागेको छ । पहिलो दिन भएका नौ स्पर्धामा नेपालले ७ तथा पाकिस्तानले दुई स्पर्धामा स्वर्ण पदक हात पारे । महिला एकल कातामा पाकिस्तानकी साइदाले नेपालकी चञ्चला दनुवारलाई २५.६ –२४.६८ ले हराउदै स्वर्ण पदक जितिन्् । सो स्पर्धामा श्रीलंकाकी हसीनी हेटीराची र बंगलादेशका हुमइरा अख्तर खानले काश्इ पदक जिते ।

पुरुष एकल कातामा पाकिस्तानका लाई २५.५६ –२४.६८ ले हराउदै नेपालका मन्डेकाजी श्रेष्ठले स्वर्ण पदक जिते । बंगलादेशका मोहम्मद हसन खान र श्रीलंकाका साउथन सारा बालुराले काश्य पदक जिते ।

महिला टिम कातामा पाकिस्तानलाई २४.८८ –२३.३ ले हराउदै नेपालले स्वर्ण पदक जित्यो । सो स्पर्धामा श्रीलंका र बंगलादेशले शले काश्य पदक जिते । नेपाली टोलीमा निर्मला तामाङ, सरु कार्की र संगीता मगर थिए । रजत पदक विजेता पाकिस्तानी टोलीमा नर्गीस, साइदा र गुल समाबेश थिए ।

पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । एकल कातामा स्वर्ण पदक जितेका मन्डेकाजी सहित प्रविण र महसुस सम्मीलीत नेपाली टिमले अदिकारी मुदासिंगे,थलामाडिले गेडारा र वारानुकालाउसारिया सम्मीलीत श्रीलंकाको टोलीलाई २५.५४–२५.२८ले हराउदै स्वर्ण पदक जितेको हो । सो स्पर्धामा बंगलादेश र पाकिस्तानले काश्य पदक जिते ।

कुमुतेको महिला ४५ किलो तौल समुहमा नेपालकी कुसुम खड््काले स्वर्ण पदक जितेकी छन्् । स्वर्ण पदक जित्ने क्रममा उनले फाइनलमा बंगलादेशकी मन्जुरा बोर्नालाई ३–२ले पराजित गरिन्् । सो स्पर्धामा श्रीलंकाका श्रनाथ अचाइगे इशाका मुवाथान्थी र पाकिस्तानका अन्वेरा इक्राले काश्य पदक जिते ।

यसैगरी, महिला ५० किलोमा नेपालकै अनुअधीकारीले स्वर्ण पदक जितिन्् । उनले फाइनलमा श्रीलंकाकी डोन पाउवा बडाल्गे दिनुसा कुमारीलाई ८–० ले पराजित गरिन्् । सो स्पर्धामा बंगलादेशकी गुल सविरा र पाकिस्तानकी फकिदा अख्तरले काश्य पदक जिते ।

पुरुष ५० किलो तौल समुहमा मोहम्मद मुस्ताफा कमललाई १–० ले हराउदै नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जिते । पाकिस्तानका खान मुराद र श्रीलंकाका वार्नासुरा कुलीसरायोले काश्य पदक जिते ।

पुरुष ८४ किलो तौल समुहमा पाकिस्तानका अवाइस मोहम्मदले नेपालका दिवस श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते दुवैको स्कोर दुइ रहदा अन्तिम समयमा दिवस टेक्नीकल्ली डिस्क्वालीफाइड भएका थिए । बंगलादेशका मोहम्मद रामजान र श्रीलंकाका अरिचिंगे कन्दिुले काश्य पदक जिते ।

पुरुष ८४ किलो माथिको समुहमा नेपालका विप्लव श्रेष्ठले पाकिस्तानका मोहम्मद बाजलाई १–० ले हराउदै स्वर्ण पदक जिते । सो स्पर्धामा श्रीलंकाका मागोर्ना मलरलांगे र बंगलादेशका मोहम्मद अतीकुर रहमानले काश्य पदक जिते ।

Previous Post

साग फुटबल : भुटान शीर्ष स्थानमा

Next Post

जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

Next Post
जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal